कर्णाली विकास बैंक घोटला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

नेपालगञ्ज, १८ असार : नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले आज धम्बोझी चोकबाट पक्राउ गरेको छ । मिश्रलाई प्रहरीको केन्द्रीय..

प्रकाशित मिति: 02 Jul 2025

फलामे खोरमा जीवनका खुसी खोज्दै ११ वर्षे बालक

रामपुर (पाल्पा), १८ असारः सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ । त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा हुनुहुन्छ, बालक पवन..

प्रकाशित मिति: 02 Jul 2025

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड

 नेपालगञ्ज, १८ असारः लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्रभावकारी र समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिइएको छ । आज नेपालगञ्जमा आयोजित..

प्रकाशित मिति: 02 Jul 2025

बाँकेमा साइबर अपराधका उजुरी बढे

नेपालगञ्ज (बाँके), १८ असारः जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएका पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक..

प्रकाशित मिति: 02 Jul 2025

झोलुङ्गे पुलले छोटियो यात्रा

गुल्मी, १७ असारः वर्षौंदेखि खोलामा पुल नहुँदा स्थानीयले पाँच मिनेटको दूरीमा पुग्न पनि घण्टौँ समय खर्चिनु पर्दथ्यो । वारिपारि गर्नु परेमा वर्षाको समयमा जोखिम मोलेर..

प्रकाशित मिति: 01 Jul 2025

करिब दुई रोपनी जमिनमा लगाइएको काँक्रोखेतीबाट रु साढे दुई लाख कमाई !

रामपुर (पाल्पा), १७ असार : पाल्पा रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यसपटक काँक्रोखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । काँक्रोबाट छोटो समयमा नसोचेको..

प्रकाशित मिति: 01 Jul 2025

बाँकेको गुजरटोलमा वर्षौँपछि सडक कालोपत्र

नेपालगञ्ज (बाँके),४ असारः कोहलपुर नगरपालिका–४ स्थित गुजरटोलमा एक सय ८० मिटर सडक कालोपत्र गरिएको छ । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमबाट रु २३..

प्रकाशित मिति: 18 Jun 2025

कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

गुल्मी, ४ असार :  सत्यवति गाउँपालिका–८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा कोदो र मकै..

प्रकाशित मिति: 18 Jun 2025

राप्ती प्रादेशिक अस्पतालः एक वर्षदेखि ‘सिटीस्क्यान’ सेवा प्रभावित

तुलसीपुर (दाङ), ४ असार : राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा प्रभावित भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीका..

प्रकाशित मिति: 18 Jun 2025

दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास

घोराही (दाङ), ३ असारः यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा सजिएका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकहरु, हातमा ढोलक, ढ्याङ्ग्रो, मादल बजाउँदै..

प्रकाशित मिति: 17 Jun 2025