लुम्बिनी प्रदेश
जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला
बुटवल, २७ जेठः बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि महिलाहरुलाई सञ्चालन गरेको उद्यमशीलता तालिमले स्वरोजगार बन्न सहयोग पुगेको छ । लुम्बिनी प्रदेशमा दुर्गम क्षेत्र एवं गाउँसँग जोडिएको..
प्रकाशित मिति: 10 Jun 2025
‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’
राँझा (बाँके), २६ जेठः बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुवान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ । गुरुवागाउँ हुँदै ढकेरी..
प्रकाशित मिति: 09 Jun 2025
गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट
तानसेन (पाल्पा), २६ जेठ : गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवालाले जोड दिएका छन् । कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानको आयोजना..
प्रकाशित मिति: 09 Jun 2025
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला
तानसेन (पाल्पा), २६ जेठ : यहाँको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार,..
प्रकाशित मिति: 09 Jun 2025
भवानीशङ्करको वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार
पाल्हीनन्दन (नवलपरासी, बसुप), २५ जेठः पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ का भवानीशङ्कर यादवले व्यावसायिक माछापालन गरी वार्षिक रु एक करोडभन्दा बढीको कारोबार गरिरहनुभएको छ । भारतको..
प्रकाशित मिति: 08 Jun 2025
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
तानसेन (पाल्पा), २५ जेठः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छभने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सुरुङमार्गको ‘ब्रेक..
प्रकाशित मिति: 08 Jun 2025
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी
तुलसीपुर (दाङ), २३ जेठ : तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो ।..
प्रकाशित मिति: 06 Jun 2025
परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला
तानसेन (पाल्पा), २१ जेठ : यहाँको रिब्दीकोट गाउँपालिका–३ का महिलाले पञ्जैबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभासमारोहमा आफ्नो सीप देखाउन थालेका छन्..
प्रकाशित मिति: 04 Jun 2025
संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
तानसेन (पाल्पा), २० जेठः सदरमुकाम तानसेनमा महिलाका लागि मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । कलाकारको छाता सङ्गठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान..
प्रकाशित मिति: 03 Jun 2025
शिलान्यासको छ वर्षपछि बल्ल थालियो नमूना सदरमुकाम निर्माण
त्रिवेणी (नवलपरासी), १९ जेठ : शिलान्यासको छ वर्षपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणले गति लिएको छ । विसं २०७६ वैशाख ७ गते..
प्रकाशित मिति: 02 Jun 2025
