कला / मनोरञ्जन
जनकवि थापाले सुरु गर्नुभएको ऋतु पत्रिका ‘डाँफेचरी’ को पुनः प्रकाशन
काठमाडौँ, १ साउनः विसं २०१० मा जनकवि केशरी धर्मराज थापाले प्रकाशन सुरु गर्नुभएको अनुसन्धानमूलक लोक साहित्य, संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’ को पुनःप्रकाशन सुरु भएको..
प्रकाशित मिति: 17 Jul 2025
फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक
३२ असार, काठमाडौँ : फिल्म 'जनै हराएको मान्छे : सम्बन्धका धागाहरू'को टिजर सार्वजनिक भएको छ । टिजरमा कोरिया जाने सपना देखाइएको छ । फिल्मका मुख्य..
प्रकाशित मिति: 16 Jul 2025
पपस्टार बियोन्सेको रिलिज नभैसकेको संगीत समावेश हार्डड्राइभ चोरी
३२ असार, काठमाडौं : पपस्टार बियोन्सेको रिलिज नभैसकेको संगीत समावेश हार्डड्राइभ र अन्य सामग्री चोरी भएको छ । प्रहरीका अनुसार गतसाता एटलान्टामा आयोजित ‘काउब्वाय कार्टर’..
प्रकाशित मिति: 16 Jul 2025
वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसम्मान’ प्रदान
काठमाडौँ, ३१ असारः चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा सोमबार विशेष समारोहको आयोजना गर्दै वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । यहाँ आयोजित..
प्रकाशित मिति: 15 Jul 2025
चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल
काठमाडौँ, ३० असार : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय एवं विशेष चलचित्र..
प्रकाशित मिति: 14 Jul 2025
आवश्यकता अनुसारकै चलचित्र ऐन बन्ने : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, ३० असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको चलचित्र विधेयक आजको आवश्यकताअनुसार नै बन्ने बताउनुभएको छ..
प्रकाशित मिति: 14 Jul 2025
असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन सञ्चारमन्त्री गुरुङको आग्रह
काठमाडौँ, ३० असारः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटिभी वल्र्र्ड’ असोज ३ गतेभित्रै सञ्चालन गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित..
प्रकाशित मिति: 14 Jul 2025
सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने
काठमाडौँ, ३० असारः सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने भएको छ । राष्ट्रिय नाचघरमा आयोजित पत्रकार सम्मेलनमा संस्थानले दोस्रो गाईजात्रा महोत्सव गर्न लागेको..
प्रकाशित मिति: 14 Jul 2025
वन्दना मिश्रको ‘कविताको अन्नप्राशन’ सार्वजनिक
काठमाडौँ, २९ असारः प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को आज यहाँ विमोचन गरिएको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उक्त कविता सङ्ग्रह विमोचन..
प्रकाशित मिति: 13 Jul 2025
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
काठमाडौँ, २९ असार : वरिष्ठ बाल नेत्ररोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठद्वारा रचना गरिएका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण गरिएको छ । नेपाली ,अङ्ग्रेजी..
प्रकाशित मिति: 13 Jul 2025