लुम्बिनी प्रदेश
आफ्नो गाउँ आफैँ बनाउँदै सामुदायिक वन
अर्घाखाँची, २६ असार : अर्घाखाँचीमा सामुदायिक वनहरुले विकास निर्माणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । ती सामुदायिक वनहरुले आफ्नो आम्दानीबाट विकास निर्माणका काम गर्न..
प्रकाशित मिति: 10 Jul 2025
कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित
तिलोत्तमा (रुपन्देही), २६ असारः तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा व्यावसायिक तरकारीखेती गर्नुहुन्थ्यो । पछिल्लो समय उहाँले खेती विस्तार गरी ३० बिघा..
प्रकाशित मिति: 10 Jul 2025
बाँझिएका बारीहरुमा उखुखेती लगाउँदा…
गुल्मी, २६ असार : गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी लिइरहेका छन् । सिंचाइका अभावमा बाँझिएका बारीहरुमा यतिबेला उखुखेतीले ढपक्कै..
प्रकाशित मिति: 10 Jul 2025
ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन
तानसेन(पाल्पा), २६ असारः जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवानास्वरुप रु तीन करोड २१ लाख ९० हजार ६ सय राजस्व..
प्रकाशित मिति: 10 Jul 2025
ऋण खोजेर तुलसीपुरको थेरापी सेन्टरका कर्मचारीलाई तलब
तुलसीपुर (दाङ), २६ असारः यहाँको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्नु परेको छ । तुलसीपुरस्थित अपाङ्ग समाज सुधारको सहकार्यमा सञ्चालित उक्त थेरापी..
प्रकाशित मिति: 10 Jul 2025
सिद्धार्थ राजमार्गका ठाउँ ठाउँमा पहिरो : सडक अवरुद्ध, उच्च सतर्कता अपनाउन आग्रह
तानसेन (पाल्पा), २५ असार ः सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड गएराति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँहरुमा पहिरो..
प्रकाशित मिति: 09 Jul 2025
दाउन्नेमा भासिएको सडक पुरेर एकतर्फी सवारी सञ्चालन
२५ असार, नवलपरासी : महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा भासिएको सडक पुरेर एकतर्फी सञ्चालनमा ल्याइएको छ। बिहान साढे ५ बजेदेखि बाटो अवरुद्ध भएको थियो। जिल्ला प्रहरी..
प्रकाशित मिति: 09 Jul 2025
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार
तानसेन (पाल्पा), २४ असारः यहाँको स्थानीय सरकारले घरबास (होमस्टे)लाई प्रोत्साहन गर्दै आएको छ । होमस्टेमार्फत नागरिकलाई आर्थिक रूपमा सक्षम बनाई समृद्धि हासिल गर्ने योजनासहित यहाँको..
प्रकाशित मिति: 08 Jul 2025
तीन लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ
भैरहवा (रुपन्देही), २३ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई रु तीन लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ ।..
प्रकाशित मिति: 07 Jul 2025
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण : २६ प्रतिशत निर्माण प्रगति
लुम्बिनी, २२ असार : लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन अत्याधुनिक भवनको आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निरीक्षण गर्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री पौडेलले भवन..
प्रकाशित मिति: 06 Jul 2025
