आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

तानसेन (पाल्पा), ३ असारः पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै जान थालेका छन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला..

प्रकाशित मिति: 17 Jun 2025

तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी

घोराही (दाङ), १ असारः रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी..

प्रकाशित मिति: 15 Jun 2025

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

राँझा (बाँके), १ असार : कोहलपुर नगरपालिका वडा नं १ का ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । वर्षौँदेखि बसोबास गर्दै आएका..

प्रकाशित मिति: 15 Jun 2025

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

गुल्मी, ३१ जेठ : बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरमा कफी नर्सरीमा..

प्रकाशित मिति: 14 Jun 2025

टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै

त्रिवेणी ( नवलपरासी), ३१ जेठः जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेसँगै यसलाई जोगाउन ताल सफाइ गर्न थालिएको छ..

प्रकाशित मिति: 14 Jun 2025

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

राँझा (बाँके), ३० जेठः राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण भएको छ । झिझरी खोलाको बाढीले गर्ने डबवान र..

प्रकाशित मिति: 13 Jun 2025

बजेट अभावमा विद्यालय भवन अधुरो

राँझा (बाँके), २९ जेठः राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ । लुम्बिनी प्रदेश सरकारको रु २०..

प्रकाशित मिति: 12 Jun 2025

‘जन्तीलुङ्ग र मरामकोट’ लाई ‘होमस्टे’ गन्तव्य बनाइँदै

तानसेन (पाल्पा), २९ जेठः यहाँको तिनाउ गाउँपालिका–६ जन्तीलुङ्ग र वडा नं ५ मा रहेको मरामकोट पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र हुन् । यी ठाउँहरू प्राकृतिक दृष्टिकोणले..

प्रकाशित मिति: 12 Jun 2025

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

राँझा (बाँके), २८ जेठः बाँकेको खजुरा गाउँपालिका–७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा विस्तार गरेसँगै उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको छ..

प्रकाशित मिति: 11 Jun 2025

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

रामपुर (पाल्पा), २८ जेठः धर्म संस्कृति जगेर्नाका लागि कर्मकाण्डसम्बन्धी ज्ञान तथा सीप सिकाइएको छ । कर्मकाण्डबारे औपचारिक अध्ययन गर्ने व्यक्ति हिजोआज कम हुँदै जादा अबका..

प्रकाशित मिति: 11 Jun 2025