उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

काठमाडौँ, ४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा..

प्रकाशित मिति: 18 Jun 2025

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा आउने

काठमाडौँ, ४ असार :  नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा आउने भएको छ । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । अहिले यसको निर्माण अन्तिम चरणमा पुगेको..

प्रकाशित मिति: 18 Jun 2025

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौँ, ४ असारः आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ । ग्यास्ट्रोनोमी भन्नाले खाना पकाउने कला वा कुनै क्षेत्र विशेषको परिकार संस्कृतिलाई जनाउने भए..

प्रकाशित मिति: 18 Jun 2025

ग्वार्को ओभरपास शुक्रबारदेखि सञ्चालनमा आउँदै

काठमाडौँ, ४ असार : निर्माण थालेको ३९ महिनापछि ग्वार्को ओभरपासको काम सकिएको छ । कोटेश्वर–ग्वार्को–कलंकी खण्डमा दैनिक ट्राफिक जाम बढेपछि विकल्पमा ओभरपास निर्माण थालिएको थियो । शुक्रबारदेखि ओभरपासमा..

प्रकाशित मिति: 18 Jun 2025

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ४ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी..

प्रकाशित मिति: 18 Jun 2025

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौँ, ४ असारः काठमाडौँ उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु बर्खायाममा बाहेक अन्य समयमा अधिक प्रदूषित हुने गरेको जनाउँदै नेपालको विकासका साझेदारहरूले स्वच्छ..

प्रकाशित मिति: 18 Jun 2025

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ४ असार : हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ..

प्रकाशित मिति: 18 Jun 2025

विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा

काठमाडौँ, ३ असार : गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका..

प्रकाशित मिति: 17 Jun 2025

हिमाल र पर्वतीय क्षेत्रको बजारीकरण गरौँ : जनार्दन शर्मा

काठमाडौँ, ३ असारः पूर्वअर्थमन्त्री जनार्दन शर्माले हिमाल हाम्रो गौरवपूर्ण सम्पत्ति भएकाले यसकोे संरक्षणसहित सौन्दर्य कायम कसरी गर्ने भन्ने आजको चुनौती रहेको बताउनुभएको छ । राष्ट्रिय..

प्रकाशित मिति: 17 Jun 2025

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

लिस्बन (पोर्चुगल), ३ असार : विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि स्पेनको बेनिडोर्मबाट दुई सय ५२ जना नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग..

प्रकाशित मिति: 17 Jun 2025