प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता

सेभिया (स्पेन), १७ असारः ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच आज..

प्रकाशित मिति: 01 Jul 2025

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, १७ असारः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले हिजो मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको छ..

प्रकाशित मिति: 01 Jul 2025

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

काठमाडौँ, ४ असारः प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह..

प्रकाशित मिति: 18 Jun 2025

प्रधानमन्त्री ओलीसमक्ष आदिवासी जनजाति आयोगको सुुझाव प्रतिवेदन हस्तान्तरण

काठमाडौँ, ४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा स्थानान्तरण गर्न सुुझावसहितको..

प्रकाशित मिति: 18 Jun 2025

पूर्वाधार विकास समितिको टोलीले गरे ग्वार्को ‘ओभरपास’को निरीक्षण

काठमाडौँ, ४ असारः सङ्घीय संसद् अन्तरगत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ललितपुरस्थित ग्वार्को ओभरपासको निरीक्षण गरेको छ । आज समितिका सभापति दीपक सिंहको संयोजकत्वमा स्थलगत अवलोकन..

प्रकाशित मिति: 18 Jun 2025

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौँ ४ असार : देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने तीन राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् ।..

प्रकाशित मिति: 18 Jun 2025

नेपाली महावाणिज्य दूतावासबाट अन्तरक्रिया

काठमाडौँ, ४ असारः नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल–चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया गरेको छ । लोमान्थाङमा भएको अन्तरक्रियामा लोघेकर दामोदरकुण्डका..

प्रकाशित मिति: 18 Jun 2025

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौँ, ४ असार: उपसभामुख इन्दिरा रानामगर दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना हुने लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन आज  त्यसतर्फ प्रस्थान गर्नुभएको छ  । उहाँले इन्टरनेशनल..

प्रकाशित मिति: 18 Jun 2025

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति

काठमाडौँ, ४ असार : राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउनुभएको छ ।..

प्रकाशित मिति: 18 Jun 2025

माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

चितवन, ४ असारः यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाको ४३ औं कार्यपालिका बैठकले वातावरण प्रदुषण नियन्त्रणका लागि प्लाष्टिकजन्य सामग्रीमा रोक..

प्रकाशित मिति: 18 Jun 2025