सिटिइभिटिको नेविसंघ सह-सचिवमा शेर्पा

नेपाल विध्यार्थी संघ सिटिइभिटि समन्वय समितिमा आङ निमा शेर्पा मिति २०७४ फागुण १० गते मनोनित भएका छन । नेपाल शेर्पा विध्यार्थी संघको केन्द्रिय उपाध्यक्ष

Read more

नेपाल चलचित्र श्रमिक संघको छैटौं काठमाडौं जिल्ला अधिवेशन सम्पन्न

सेर्कु शेर्पा २०७४ फागुण १२ ऐतिहासिक छैटौं नेपाल चलचित्र श्रमिक संघको काठमाडौं जिल्ला अधिवेशन नेपाल चलचित्र श्रमिक संघको केन्दिय अध्यक्ष तारा नाथ दाहालज्युको प्रमुख

Read more

श्याव्रु नृत्यसँगै साइप्रसमा लोसार सााकृतिक कार्यक्रम सम्पन्न

शेर्पा किदुग साईप्रसले स फो खि लो २१४५औ ग्याल्पो ल्होसारको अवसरमा आयोजना गरेको लासार साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । साईप्रसको लिमासोल

Read more

बहराइनमा लोसार रौनक

निम्लेकी शेर्पा शेर्पा किदुग बहराइनको आयोजनामा बहराइनमा १६ फेब्व्रुअरी २०१८ मा धुमधामका साथ लोसार कार्यक्रम सम्पन्न भएको छ । बहराइनको राजधानी स्थित डेल्मोन इन्टरनेशनल

Read more

लोखिम शेर्पा किदुगको २०७४ ल्हाप्सो कार्यक्रम सम्पन्न

निम्लेकी शेर्पा २०७४ फागुण ८ लोखिम शेर्पा किदुगको आयोजनामा लोसार तथा ल्हप्सो कार्यक्रम सम्पन्न भएको छ । साविकको लोखिम गा.वि.सा तथा हाल थुलुङ दुधकौशि

Read more

छेवाङ (दिर्घायु) अभिषेक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

कर्मा डुप्छेन छोलिङ (सेतो)गोन्पा आयोजक तथा पेमि ङुग्यु छोलिङ गोन्पाको सह आयोजकमा स फो खि लो २१४५ औ ग्याल्पो लोसारको अवसरमा छेवाङ (दिर्घायु अभिषेक)

Read more

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २६औं वार्षिकोत्सव

रष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २६औं वार्षिकोत्सव काठमाडौमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा हिडौं साथ साथ ९ीभत गक ध्बपि त्यनभतजभच० भन्ने नारा सहित

Read more

विद्यार्थी संगठनको अनुगमन शुन्य उपलब्धि

मह“गो शुल्क लिएका मेडिकल कलेजहरुको अुगमनमा उत्रेका विद्यार्थी संगठनहरुसंग कलेज प्रशासनको समन्वय शुन्य देखिएको छ । अनुगमनको दोस्रो दिन नेपाल मेडिकल कलेज पुगेका विद्यार्थीहरुको

Read more

धेरै शुल्क लिएका कलेजहरु नसच्चिए भोटेताल्चा लगाउने विद्यार्थी नेताहरुको चेतावनी

विद्यार्थी संगठनको अगुवाइमा लालिपुरको ग्वार्कुमा रहेका किष्ट मेडिकल कलेजमा अनुगमन गरेको छ । अनुगमनका क्रममा कलेज प्रशाशनबाट समन्वय नभएपछि विद्यार्थी संगठनहरुले किष्ट कलेजलाई सात

Read more

परराष्ट्र नीति पुनरावलोकन कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौ । उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेर कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको

Read more