समाचार
आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ३ असार : हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।..
प्रकाशित मिति: 17 Jun 2025
नेपाली शान्ति सैनिकको अदलीबदली
काठमाडौँ, ३ असारः संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ । सैनिक जनसम्पर्क तथा..
प्रकाशित मिति: 17 Jun 2025
स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु
काठमाडौँ २ असार : काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यानले ठक्कर दिँदा आज एक छात्राको मृत्यु भएको छ । काठमाडौँ कुलेश्वर..
प्रकाशित मिति: 16 Jun 2025
धवल शमशेर राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौँ, २ असार : काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री धवल शमशेर राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । सोमबार न्यायाधीश..
प्रकाशित मिति: 16 Jun 2025
पत्रकार दिलभूषण पाठकलाई धरपकड नगर्न उच्च अदालत पाटनको आदेश
काठमाडौँ, २ असार : उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई धरपकड नगर्न आदेश दिएको छ । न्यायाधीश ऋषि भण्डारीको एकल इजलासले सोमबार पाठकको निषेधाज्ञा निवेदनमाथि..
प्रकाशित मिति: 16 Jun 2025
विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : पर्यटनमन्त्री पाण्डे
काठमाडौँ, २ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ, भक्तपुर र पाटन दरबार क्षेत्रका भूकम्पले भत्किएका सम्पदा जस्ताको तस्तै निर्माण हुनुले विकासको..
प्रकाशित मिति: 16 Jun 2025
स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न
काठमाडौँ, २ असार : बूढानीलकण्ठ नगरपालिकामा आज स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी ‘मेयरसँग पत्रकार महासङ्घ’ विषयक अन्तरक्रिया गरिएको छ । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको..
प्रकाशित मिति: 16 Jun 2025
विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, २ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिनुुभएको छ । विश्वविद्यालयका..
प्रकाशित मिति: 16 Jun 2025
समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान
काठमाडौँ, २ असारः स्तन तथा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि परीक्षणलाई तीव्रता दिनुपर्नेमा क्यान्सर रोग विशेषज्ञहरुले जोड दिएका छन् । ‘सुडी समाज काठमाडौँ महिला उपसमिति’द्वारा..
प्रकाशित मिति: 16 Jun 2025
‘पाँचखालका तरकारी सुरक्षित र खानयोग्य रहेको प्रमाणित
काभ्रेपलाञ्चोक ,२ असारः तरकारी र खाद्यान्नको भण्डारका रुपमा परिचित पाँचखाल नगरपालिकामा उत्पादन भएका तरकारी ‘सुरक्षित र खानयोग्य’ रहेको परीक्षणले देखाएको छ । गत जेठ अन्तिम..
प्रकाशित मिति: 16 Jun 2025