प्रदेश समाचार
कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
कर्णाली, २१ जेठः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौंँ अधिवेशन अन्तर्गत..
प्रकाशित मिति: 04 Jun 2025
वर्तमान सरकारको प्राथमिकता स्थायित्व र आर्थिक विकास : परराष्ट्रमन्त्री राणा
काठमाडौँ, २१ जेठ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व प्रदान गरी यसैका माध्यमबाट आर्थिक विकास गर्नु हो भन्नुभएको छ ।..
प्रकाशित मिति: 04 Jun 2025
पौडी खेल्ने क्रममा बालिकाको मृत्यु
किमाथाङ्का(सङ्खुवासभा), २१ जेठः सङ्खुवासभाको मादी नगरपालिका–९ फाविङ स्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे..
प्रकाशित मिति: 04 Jun 2025
बाढीले हाइड्रोपावरको बाँध बगायो
खाँदबारी (सङ्खुवासभा), २१ जेठः अविरल वर्षासँगै आएको बाढीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध बगाएको छ । आज भोटखोलाको गोलामा रहेको आठ..
प्रकाशित मिति: 04 Jun 2025
धुलिखेल–खावा सडकः पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन
काभ्रेपलाञ्चोक, २१ जेठः सडक डिभिजन कार्यालय भक्तपुर अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यका लागि पुनःठेक्का आह्वान गर्न अर्थ मन्त्रालयको सहमति कुरेर बसेको छ ।..
प्रकाशित मिति: 04 Jun 2025
पर्वतमा जेठदखि नै धान र कोदो रोपाइँ
पर्वत २१ जेठः मनसुन सक्रिय बनेसँगै पर्वतमा जेठ तेस्रो सातादेखि नै धान र कोदोको रोपाइँ सुरु भएको छ । जिल्लाका उच्च पहाडी भूभाग तथा सिमसार..
प्रकाशित मिति: 04 Jun 2025
सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा
मन्थली (रामेछाप), २१ जेठः सुनकोशी नदीमा गत असोज १२ गते आएको बाढीका कारण सुस्त गतिमा काम भइरहेको रामेछाप र सिन्धुलीको सिमानामा निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको..
प्रकाशित मिति: 04 Jun 2025
अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा
कर्णाली, २१ जेठः उमेरका हिसाबले सुष्मा हमाल भर्खर १७ वर्षकी हुनुहुन्छ । सानो उमेर भए पनि क्षमता र विश्वासका दृष्टिले एउटा परिपक्व युवाभन्दा कम हुनुहुन्न..
प्रकाशित मिति: 04 Jun 2025
परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला
तानसेन (पाल्पा), २१ जेठ : यहाँको रिब्दीकोट गाउँपालिका–३ का महिलाले पञ्जैबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभासमारोहमा आफ्नो सीप देखाउन थालेका छन्..
प्रकाशित मिति: 04 Jun 2025
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
भोजपुर, २१ जेठ : जिल्लाको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति गरिएको छ । एक करोड ७० लाख लागतमा तीन खण्डमा सडक स्तरोन्नति गरिएको हो । भोजपुर नगरपालिका–६..
प्रकाशित मिति: 04 Jun 2025