धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट

कैलाली, २० जेठः धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २६७ किलो आँप नष्ट गरेको छ । उपमहानगरको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण..

प्रकाशित मिति: 03 Jun 2025

गलकोटस्थित संसारकोट दरबारको पुनःनिर्माण गरिँदै

गलकोट (बागलुङ), २० जेठ : यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु..

प्रकाशित मिति: 03 Jun 2025

९७ वर्षीया भट्टले नागरिकता पाउँदा…

दार्चुला, २० जेठ : सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।..

प्रकाशित मिति: 03 Jun 2025

संस्कृति संरक्षण गर्न पञ्चेबाजा तालिम

डुम्रे (तनहुँ), २० जेठः सीपयुक्त बनाउँदै संस्कृति संरक्षण, प्रवर्द्धनसहित स्वरोजगार बनाउने उद्देश्यले जिल्लाको म्याग्दे गाउँपालिकाले पञ्जेबाजा तालिम सञ्चालन गरेको छ । कला, संस्कृतिको संरक्षणसँगै सीपयुक्त..

प्रकाशित मिति: 03 Jun 2025

सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

काठमाडौँ, २० जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ..

प्रकाशित मिति: 03 Jun 2025

पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण

पर्वत, २० जेठः जिल्लामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका कृषकलाई माछाका भुरा निःशुल्क वितरण गरिएको छ । जिल्लाका विभिन्न पालिकामा व्यावसायिक माछापालन गर्ने कृषकलाई दुई..

प्रकाशित मिति: 03 Jun 2025

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

तानसेन (पाल्पा), २० जेठः सदरमुकाम तानसेनमा महिलाका लागि मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । कलाकारको छाता सङ्गठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान..

प्रकाशित मिति: 03 Jun 2025

आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति नदिइने

इलाम (फिक्कल), १९ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने..

प्रकाशित मिति: 02 Jun 2025

जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरु

झापा, १९ जेठ : ‘रुखहरुको जीवित संग्रहालय’ मानिएको दक्षिण झापाको जैविक विविधताले भरिपूर्ण जलथल जङ्गलका दुर्लभ वनस्पति र जीवहरु लोप हुने खतरामा पुगेका छन् ।..

प्रकाशित मिति: 02 Jun 2025

सुदूरपश्चिम प्रदेशसभाबाट स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित

सुदूरपश्चिम, १९ जेठः सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।..

प्रकाशित मिति: 02 Jun 2025