विपद् प्रतिकार्य अभ्यास सम्पन्न

खाँदबारी (सङ्खुवासभा), २२ जेठः वर्षायाम नजिकिँदै गर्दा सङ्खुवासभामा सम्भावित बाढीपहिरो जस्ता प्राकृतिक विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा..

प्रकाशित मिति: 05 Jun 2025

सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

दोधारा चाँदनी (कञ्चनपुर), २२ जेठः सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव भएको छ । गौरीफन्टा र गड्डाचौकि नाकामा भारतबाट नेपाल फर्किनेहरुमा कोभिड सङ्क्रमण देखिन..

प्रकाशित मिति: 05 Jun 2025

च्याङग्राका भुुवाको बजार सुुनिश्चित

मुस्ताङ, २२ जेठः च्याङ्ग्राकोे भूवाको बजार सुनिश्चित भएपछि यहाँको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकका किसानले अतिरिक्त आम्दानी गर्न थालेका छन् । खेतबारीको लागि आवश्यक पर्ने प्राङगारिक..

प्रकाशित मिति: 05 Jun 2025

किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’

भोजपुर, २२ जेठः यहाँको पौवादुङमा गाउँपालिकाले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिन किसानलाई माटो परीक्षणसम्बन्धी सीप, प्रदान गरेको छ । गाउँपालिकाले भूगोल र माटो सुहाउँदो..

प्रकाशित मिति: 05 Jun 2025

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

ढोरपाटन (बागलुङ), २२ जेठः बागलुङका दुई बजारको फोहर व्यवस्थापन हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र जैमिनी नगरपालिकाको केन्द्र बजारको फोहर व्यवस्थापन..

प्रकाशित मिति: 05 Jun 2025

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

पर्वत, २२ जेठः पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको..

प्रकाशित मिति: 05 Jun 2025

आहा ! अङ्गुरखेती

तनहुँ, २२ जेठः यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले..

प्रकाशित मिति: 05 Jun 2025

लैङ्गिकमैत्री तथा समावेशी उद्यम विकासमा सरकार प्रयासरत छ : मधेश प्रदेश मुख्यमन्त्री सिंह

जनकपुर, २२ जेठः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लैङ्गिकमैत्री तथा समावेशी उद्यमको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश..

प्रकाशित मिति: 05 Jun 2025

भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि !

बैतडी, २१ जेठ : भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका..

प्रकाशित मिति: 04 Jun 2025

जातीय विभेदविरूद्ध मुस्ताङमा बाजागाजासहित -याली

मुस्ताङ, २१ जेठः ‘नेपालभरका दलितहरू एक हौँ’ भन्ने नाराका साथ यहाँ आज बाजागाजासहित -याली निकालिएको छ । १९औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका..

प्रकाशित मिति: 04 Jun 2025