प्रदेश समाचार
पक्की सडकले सुगम बने पर्वतका ग्रामीण बस्ती
पर्वत, २१ जेठ : कुनै समय थियो, सरकारी वा गैरसरकारी निकायका कर्मचारीको पर्वत जिल्लामा सरुवा भयो भने आउन मान्दैनथे । पर्वत भनेको डाँडाकाँडा मात्रै भएको..
प्रकाशित मिति: 04 Jun 2025
एक महिनाका लागि ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगन गर्ने प्रदेश सरकारको निर्णय
कास्की, २१ जेठ: गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित वार्ता समितिबीचको छलफलपछि एक..
प्रकाशित मिति: 04 Jun 2025
सात बुँदे घोषणापत्र जारी गर्दै थारु अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न
महेन्द्रनगर (धनुषा), २१ जेठः जनकपुरधाममा दुई दिने थारु अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । थारु अन्तरराष्ट्रिय महासभा तथा विभिन्न थारु..
प्रकाशित मिति: 04 Jun 2025
पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
म्याग्दी २० जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूूर्ण..
प्रकाशित मिति: 03 Jun 2025
उखुखेतीबाट लाखौँ आम्दानी
धरान (सुनसरी), २० जेठः नेपालमा कमाईको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या बढ्दोे छ । गाउँको उर्वर खेतबारी चट्टै छाडेर..
प्रकाशित मिति: 03 Jun 2025
स्याङ्जाको चराङमा फल्यो स्याउ
वालिङ (स्याङ्जा), २० जेठः भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो ।..
प्रकाशित मिति: 03 Jun 2025
प्रधानमन्त्री ओली नारच्याङमा
म्याग्दी, २० जेठः प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङ आउनुुभएको छ । अन्नपूूर्ण हिमाल आरोहण भएको ७५आँै वार्षिकोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले आयोजना..
प्रकाशित मिति: 03 Jun 2025
अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि घराम्दीका कुशललाई
म्याग्दी, २० जेठ : अन्नपूूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा आज म्याग्दीमा भएको अन्नपूूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुुर्जाले..
प्रकाशित मिति: 03 Jun 2025
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
अछाम, २० जेठ : विपद् तथा आपतकालीन अवस्थामा तत्काल उद्धार एवम् राहत सामग्री ढुवानी गर्न यहाँस्थित बान्निगढि बर्दादेवीको डाँडामा हेलिप्याड निर्माण गरिएको छ । नेपाली..
प्रकाशित मिति: 03 Jun 2025
विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल तामाङ ’
भोजपुर, २० जेठ ः भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहनुभएकोे छ । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने..
प्रकाशित मिति: 03 Jun 2025