२ हजार ५ सय घट्यो सुन

२ हजार ५ सय घट्यो सुन

"0" Comments

काठमाडौँ, ३ असारः मंगलबार सुनको  मूल्य तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको  मूल्य पनि तोलामा ५ रुपैयाँ घटेर २ हजार १६० रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *