राष्ट्रियसभाको बैठक बस्दै…

काठमाडौँ, १८ असारः सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न..

प्रकाशित मिति: 02 Jul 2025

न्यायपालिका छिटो, छरितो र प्रविधिमैत्री बन्दै गएको छः कानुनमन्त्री चौरसिया

काठमाडौँ, १८ असारः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिका छिटो, छरितो र प्रविधिमैत्री बन्दै गएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२..

प्रकाशित मिति: 02 Jul 2025

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैन : माधवकुमार नेपाल

जनकपुर, १८ असारः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा विचलन आएका कारण नेतृत्वप्रति जनआक्रोश र निराशा भए पनि वर्तमान व्यवस्थाप्रतिको समर्थन..

प्रकाशित मिति: 02 Jul 2025

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको छः गृहमन्त्री लेखक

काठमाडौँ, १८ असार : गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्ध नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितका मूलभूत विषयमा केन्द्रित रही सञ्चालन भइरहेको बताउनुभएको छ..

प्रकाशित मिति: 02 Jul 2025

‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

काठमाडौँ, १८ असारः ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । सभाको आजको..

प्रकाशित मिति: 02 Jul 2025

कांग्रेस बैठक दोस्रो दिन पनि जारी, ३५ जनाले राखे धारणा

काठमाडौँ, १८ असार : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारदेखि जारी बैठकमा ३५ केन्द्रीय पदाधिकारी र सदस्यले आफ्ना धारणा व्यक्त गर्नुभएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा..

प्रकाशित मिति: 02 Jul 2025

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ १७ असारः राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात..

प्रकाशित मिति: 01 Jul 2025

निर्धारित समयमै पार्टीको १५औँ महाधिवेशन हुनुपर्छ : कांग्रेस नेता डा कोइराला

काठमाडौँ, १७ असारः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर महिनामै गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजदेखि सुरु भएको बैठकमा..

प्रकाशित मिति: 01 Jul 2025

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ, ४ असारः प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा..

प्रकाशित मिति: 18 Jun 2025

राष्ट्रपति पौडेलद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

काठमाडौँ, ४ असार : राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले सङ्घीय संसद्को..

प्रकाशित मिति: 18 Jun 2025