राजनीति
पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
काठमाडौँ, ४ असार ः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताउनुभएको छ..
प्रकाशित मिति: 18 Jun 2025
नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
काठमाडौँ, ४ असारः नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने निर्णय गरेको छ ।..
प्रकाशित मिति: 18 Jun 2025
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन : प्रवक्ता डा महत
म्याग्दी, ३ असारः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउन ढिलाइ गर्न नहुने बताउनुभएको छ । नेपाली कांग्रेस म्याग्दीले आज..
प्रकाशित मिति: 17 Jun 2025
दलीय स्पर्धाको नाममा एकले अर्कोलाई सिध्याउने र ध्वंश गर्ने दिशातर्फ गइरहेको देख्नुभएकै छ : देव गुरुङ
काठमाडौँ, ३ असार : माओवादी महासचिव देव गुरुङले मुलुकमा विद्यमान समस्या राज्यसत्ताको सर्वसत्तावादी प्रवृत्तिका कारण उत्पन्न भएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा बेपत्ता पारिएका..
प्रकाशित मिति: 17 Jun 2025
पार्टीलाई मजबुत बनाउन जनस्तरबाट लाग्नुपर्ने : डा. प्रकाशशरण महत
ढोरपाटन (बागलुङ), ३ असार : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई मजबुत बनाउन जनस्तरबाट लाग्नुपर्ने बताउनुभएको छ । विपी चिन्तन प्रतिष्ठान गण्डकी प्रदेश समितिले..
प्रकाशित मिति: 17 Jun 2025
विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौँ, २ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ‘भिजिट..
प्रकाशित मिति: 16 Jun 2025
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ, २ असारः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले..
प्रकाशित मिति: 16 Jun 2025
नागरिकलाई सहज र सुरक्षित यातायात सेवा उपलब्ध गराउनु पर्छ : कांग्रेस सभापति देउवा
पाटन (ललितपुर), १ असारः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको..
प्रकाशित मिति: 15 Jun 2025
प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी
काठमाडौँ, १ असारः प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध पक्षमा सांसदहरूले समीक्षात्मक टिप्पणी गर्नुभएको छ । पूर्वअर्थमन्त्री वर्षामान पुनले बजेटबाट मध्यम र तल्लो..
प्रकाशित मिति: 15 Jun 2025
‘सहसचिवमाथि अख्तियारले छानबिन गरेकाले गृहमन्त्रीको राजीनामा माग्नु सान्दर्भिक छैन’
काठमाडौँ, १ असारः नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एक जना सहसचिवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले सोही विषयलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग..
प्रकाशित मिति: 15 Jun 2025