राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

काठमाडौँ, २० असारः राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित..

प्रकाशित मिति: 04 Jul 2025

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, २० असार : सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट..

प्रकाशित मिति: 04 Jul 2025

संविधानको पालना गर्ने र उल्टयाउनेबीच सङ्घर्ष : माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौँ, २० असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संविधानसभाद्वारा जारी संविधानलाई सुदृढ बनाउने र राजनीतिक उपलब्धि उल्टयाउनेबीच लडाइँ चलिरहेको बताउनुभएको..

प्रकाशित मिति: 04 Jul 2025

परिवर्तनबाट प्राप्त उपलब्धि जोगाउन सके मात्रै समृद्धि सम्भव : गृहमन्त्री लेखक

बैतडी, २० असारः गृहमन्त्री रमेश लेखकले अहिलेको संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले आज यहाँ आयोजना गरेको भेटघाट..

प्रकाशित मिति: 04 Jul 2025

विधान महाधिवेशनमा केन्द्रित हुन एमाले महासचिव पोखरेलको निर्देशन

काठमाडौँ, १९ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेशका नेताहरुलाई विधान महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले..

प्रकाशित मिति: 03 Jul 2025

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

काठमाडौँ, १९ असारः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असार १६ देखि सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरुले विभिन्न विषयमा आफ्ना धारणा राख्नेक्रम जारी छ । सभापति..

प्रकाशित मिति: 03 Jul 2025

रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने

काठमाडौँ, १९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति आपत्ति जनाएको छ । रास्वपाको आज बसेको पार्टी सचिवालयको बैठकले प्रतिनिधिसभाबाट..

प्रकाशित मिति: 03 Jul 2025

आफूमाथि लागेको आरोपबारे जारी सचिवालय बैठकमा बोल्न पाउनुपर्ने रामकुमारी झाँक्रीको माग

१९ असार, काठमाडौं : नेकपा एकीकृत समाजवादी सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको विषयमा छलफल भएको छ । अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जलि..

प्रकाशित मिति: 03 Jul 2025

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौँ, १९ असारः आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक..

प्रकाशित मिति: 03 Jul 2025

उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौँ, १८ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । रुपन्देही-३ मा हुने उपनिर्वाचनबारे छलफल गर्न बिहीबार (भोलि) रास्वपाले सचिवालय बैठक बोलाएको..

प्रकाशित मिति: 02 Jul 2025