समाचार
गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ
काठमाडौँ, २९ असारः गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बीचमा लोकप्रिय संस्थाका रुपमा चिनिँदै गएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘अनलाइन ट्राफिक..
प्रकाशित मिति: 13 Jul 2025
काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोड बराबरको बजेट
काठमाडौँ, २९ असारः आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु २५ अर्ब ७६ करोड ४३ लाख बराबरको बजेट ल्याएको छ । महानगरका उपप्रमुख..
प्रकाशित मिति: 13 Jul 2025
रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
काठमाडौँ, २९ असारः निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने..
प्रकाशित मिति: 13 Jul 2025
विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि तयारी अवस्थामा छौँ : गृहमन्त्री लेखक
काठमाडौँ, २९ असारः गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि मातहतका निकाय देशभर नै तयारी अवस्थामा रहेको बताउनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक..
प्रकाशित मिति: 13 Jul 2025
भानुभक्त मातृभाषालाई माया गर्ने साझा कविः राष्ट्रपति
काठमाडौँ, २९ असारः राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषा मात्रै नभई मातृभाषालाई माया गर्ने साझा कवि भएको बताउनुभएको छ । आज २१२औँ भानुजयन्तीका अवसरमा नेपाल..
प्रकाशित मिति: 13 Jul 2025
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाटः सभामुख घिमिरे
काठमाडौँ, २९ असारः सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकवि भानुभक्त आचार्यबाट भएको बताउनुभएको छ । भानुभक्तको २१२औँ जन्मजयन्तीका..
प्रकाशित मिति: 13 Jul 2025
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
काठमाडौँ, २९ असारः प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले..
प्रकाशित मिति: 13 Jul 2025
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
काठमाडौँ, २९ असार : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले पत्रकारका रुपमा उहाँले..
प्रकाशित मिति: 13 Jul 2025
प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन
काठमाडौँ, २९ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका..
प्रकाशित मिति: 13 Jul 2025
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
काठमाडौँ, २९ असारः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताउनुभएको छ । नेपालमा औषधि उपलब्ध नभएकाले..
प्रकाशित मिति: 13 Jul 2025