दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा चाँदनी (कञ्चनपुर), २२ असारः गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुने बताउनुभएको छ । आज सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन..

प्रकाशित मिति: 06 Jul 2025

तामाका भाँडा बनाउने पेसा डडेल्धुरामा विस्थापित हुँदै

अमरगढी (डडेल्धुरा), २२ असारः विभिन्न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन् । गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले..

प्रकाशित मिति: 06 Jul 2025

महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निर्माण हुन्छः गृहमन्त्री लेखक

दोधारा चाँदनी (कञ्चनपुर), २१ असारः गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निमार्ण गर्नेगरी नेपाली सेनालाई जिम्मा दिइएको बताउनुभएको..

प्रकाशित मिति: 06 Jul 2025

लैङ्गिक हिंसा नियन्त्रण गर्न भरोसा बन्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालका एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

कञ्चनपुर, २२ असार : कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट सेवा लिनेको सङ्ख्या बढ्दो रूपमा रहेको छ । केन्द्रबाट आर्थिक वर्ष..

प्रकाशित मिति: 06 Jul 2025

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै टीकापुरका सहकारी

टीकापुर (कैलाली), २२ असार : करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी गाउँपालिका–४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारीले यस वर्ष सय हेक्टरमा धानको बीउखेती..

प्रकाशित मिति: 06 Jul 2025

कञ्चनपुरमा मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर, २२ असारः शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना किसानलाई अनुदान रकम उपलब्ध गराएको छ । उत्पादनमा आधारित कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा रकम उपलब्ध गराइएको..

प्रकाशित मिति: 06 Jul 2025

चैते धानको समर्थन मूल्य निर्धारण गर्न भजनीका किसानको आग्रह

भजनी (कैलाली), २१ असारः कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा हुनुहुन्छ । यसवर्ष तीन बिघाहमा लगाएको धान उहाँले अझँै बिक्री..

प्रकाशित मिति: 05 Jul 2025

सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ मा स्ववियू निर्वाचन

दोधारा चाँदनी (कञ्चनपुर), २१ असारः महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ । विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४..

प्रकाशित मिति: 05 Jul 2025

आँप बिक्रीबाट कैलालीको गोदावरीमा वार्षिक आठ लाख बचत

कैलाली, २० असारः कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटामा रहेको आँप बगैँचा भाडामा लिएर व्यवसाय..

प्रकाशित मिति: 04 Jul 2025

कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोप चराको गणना सुरु

कञ्चनपुर, २० असारः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको गणनाको कार्य सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को आयोजना तथा..

प्रकाशित मिति: 04 Jul 2025