सुदूरपश्चिम प्रदेश
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द
दोधारा चाँदनी (कञ्चनपुर), २५ असार : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिएको छ । वर्षाका कारण निकुञ्जकोे बाटो बिग्रेपछि जङ्गल सफारी बन्द गरिएको निकुञ्जका..
प्रकाशित मिति: 09 Jul 2025
कैलालीको गोदावरी नदीको बीच टापुमा फसेका छ जनाको उद्धार
कैलाली, २५ असार : कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीको बीच टापुमा फसेका छ जनालाई प्रहरी आज सकुशल उद्धार गरेको छ । नदीको बीच टापुमा..
प्रकाशित मिति: 09 Jul 2025
धनगढीमा १३ वर्षीया किशोरी तेक्वान्दो प्रशिक्षकबाट बलात्कृत
२५ असार, धनगढी : कैलालीको धनगढीकी १३ वर्षीया किशोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । उनी अध्ययनरत विद्यालयका तोकेन्दो प्रशिक्षक धनगढी–४ का पृथ्वीराज घिमिरेले..
प्रकाशित मिति: 09 Jul 2025
टीकापुरका महिला जनप्रतिनिधिहरू भन्नुहुन्छः आफ्नो भूमिकाको ज्ञान भयो
टीकापुर (कैलाली), २५ असारः टीकापुर नगरपालिकाका महिला जनप्रतिनिधिले पालिकाका साथै विभिन्न सरकारी एवं गैरसरकारी निकायबाट प्रशिक्षण पाएपछि आफूहरूलाई स्थानीय जनप्रतिनिधिका काम, कर्तव्य र अधिकारबारे अवगत..
प्रकाशित मिति: 09 Jul 2025
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
टीकापुर (कैलाली), २४ असारः बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि टीकापुरमा बालबालिका खोजी थालिएको छ । टीकापुरमा सङ्घीय सरकार र स्थानीय पालिकाको प्रयासबाट छ महिनादेखि..
प्रकाशित मिति: 08 Jul 2025
देखतभूली स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
कञ्चनपुर, २४ असारः जिल्लाको लालझाडी गाउँपालिका–५ स्थित देखतभूली स्वास्थ्य चौकी लाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । एक औपचारिक समारोहका बीच गाउँपालिकाका अध्यक्ष निर्मल रानाले..
प्रकाशित मिति: 08 Jul 2025
सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप
सुदूरपश्चिम, ३ असार : पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरुप फेरिन थालेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका मुख्य र शाखा..
प्रकाशित मिति: 07 Jul 2025
माटोलाई सुरक्षा गर्दै कैलाली टीकापुरका किसान
टीकापुर, २३ असारः कैलालीका किसानहरु माटोको सुरक्षामा सचेत बन्न थालेका छन् । मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि माटो स्वस्थ हुनुपर्छ भन्ने बुझेपछि किसानहरु माटो..
प्रकाशित मिति: 07 Jul 2025
थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद
कञ्चनपुर, २३ असार : वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ ।..
प्रकाशित मिति: 07 Jul 2025
प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउँदै टीकापुर नगरपालिका
भजनी (कैलाली) २३ असार : यहाँको टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकाले प्लास्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी ऐन..
प्रकाशित मिति: 07 Jul 2025
