सुदूरपश्चिम प्रदेश
वर्तमान सरकारको प्राथमिकता स्थायित्व र आर्थिक विकास : परराष्ट्रमन्त्री राणा
काठमाडौँ, २१ जेठ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व प्रदान गरी यसैका माध्यमबाट आर्थिक विकास गर्नु हो भन्नुभएको छ ।..
प्रकाशित मिति: 04 Jun 2025
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
अछाम, २० जेठ : विपद् तथा आपतकालीन अवस्थामा तत्काल उद्धार एवम् राहत सामग्री ढुवानी गर्न यहाँस्थित बान्निगढि बर्दादेवीको डाँडामा हेलिप्याड निर्माण गरिएको छ । नेपाली..
प्रकाशित मिति: 03 Jun 2025
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
कैलाली, २० जेठः धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २६७ किलो आँप नष्ट गरेको छ । उपमहानगरको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण..
प्रकाशित मिति: 03 Jun 2025
९७ वर्षीया भट्टले नागरिकता पाउँदा…
दार्चुला, २० जेठ : सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।..
प्रकाशित मिति: 03 Jun 2025
सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर
काठमाडौँ, २० जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ..
प्रकाशित मिति: 03 Jun 2025
सुदूरपश्चिम प्रदेशसभाबाट स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित
सुदूरपश्चिम, १९ जेठः सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।..
प्रकाशित मिति: 02 Jun 2025
महाकालीको माछा बेचेर जीविका चलाउँदै
कञ्चनपुर, १९ जेठः भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउनुहुन्छ । महाकालीबाट माछा मारेर बिक्री गरी उहाँको परिवारको जीविका चलेको..
प्रकाशित मिति: 02 Jun 2025
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र
दोधारा चाँदनी (कञ्चनपुर), १९ जेठ : दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह..
प्रकाशित मिति: 02 Jun 2025
धनगढीका मेयर हमालको अस्वस्थताले धनगढीमा घट्यो चहलपहल
१८ जेठ, धनगढी : काठमाडौँमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङजस्तै स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले। कांग्रेसको गढ मानिने धनगढीमा..
प्रकाशित मिति: 01 Jun 2025
