सुदूरपश्चिम प्रदेश
कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी
घोडाघोडी (कैलाली), ३१ असारः कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुकाइरहेका छन् । यहाँका कर्णालीसहित सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका हन् । सहायक..
प्रकाशित मिति: 15 Jul 2025
बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’
बैतडी, ३१ असारः यहाँका ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका नौ वटा स्थानीय तहका मुहानबाट जाँचका लागि नमूना पानी सङ्कलन गरी परीक्षण..
प्रकाशित मिति: 15 Jul 2025
छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध
दोधारा चाँदनी (कञ्चनपुर), ३१ असार: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै जिल्लाका..
प्रकाशित मिति: 15 Jul 2025
दोगडाकेदारमा दर्ता शिविरमार्फत राष्ट्रिय परिचयपत्र
बैतडी, ३० असार : बैतडीको दोगडाकेदार गाउँपालिकामा दर्ता शिविरमार्फत राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम सञ्चालन गरिएको छ । गाउँपालिका कार्यालयमा असार २५ गतेदेखि सुरू भएको..
प्रकाशित मिति: 14 Jul 2025
चुरेमा हात्तीको बथान, बस्तीमा त्रास
कञ्चनपुर, ३० असार : शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान आइपुगेको छ । भारतीय दुधुवा नेसनल पार्कमा वर्षात्को पानी भरिन थालेपछि हात्तीको..
प्रकाशित मिति: 14 Jul 2025
घटेनन् कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
दोधारा चाँदनी (कञ्चनपुर), ३० असारः शुक्रबार साझ कञ्चनपुरको बेदकोट नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका–१० का ललित जोशीको मृत्युभयो । त्यसको केही..
प्रकाशित मिति: 14 Jul 2025
कैलालीको घोडाघोडीमा घट्यो हरिहाँसको सङ्ख्या
घोडाघोडी (कैलाली), ३० असारः विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या घटेको छ । यस पटक गर्मीयामको गणनामा हरिहाँसको सङ्ख्या १२६ रहेको नेपाल पक्षी संरक्षण..
प्रकाशित मिति: 14 Jul 2025
छाउपडी गोठ भत्काउन कृष्णपुर नगरपालिकाको निर्देशन
कञ्चनपुर, ३० असारः यहाँको कृष्णपुर नगरपालिकाले छाउपडी प्रथा अन्त्यका लागि सबै वडा कार्यालयलाई १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन जारी गरेको छ । नगरपालिका अन्र्तगतका केही वडामा..
प्रकाशित मिति: 14 Jul 2025
कञ्चनपुरको कृष्णपुरमा छाउगोठ नभत्काए १० हजार जरिवाना !
दोधारा चाँदनी (कञ्चनपुर), ३० असारः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए रु १० हजार जरिवाना गर्ने भएको छ । नगरपालिकाले पन्ध्र दिनभित्र छाउगोठ भत्काउन आज सूचना जारी..
प्रकाशित मिति: 14 Jul 2025
कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक
कञ्चनपुर, २९ असारः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन डोला (पिङ) राखेका छन् । श्रावण कृष्णपक्षको प्रतिपदाको दिन गाउँकोबीच भागमा डोला राखिएको..
प्रकाशित मिति: 13 Jul 2025
