प्रदेश समाचार
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा
कञ्चनपुर, २७ जेठः बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने..
प्रकाशित मिति: 10 Jun 2025
लहानमा बेच्न राखिएका आँप विषादीरहित
सिरहा, २७ जेठ : यहाँस्थित लहान बजारमा बिक्रीका लागि राखिएका आँप विषादीरहित पाइएको छ । आज बजार अनुगमनका क्रममा यहाँका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने १० वटा फलफूल..
प्रकाशित मिति: 10 Jun 2025
एक हजार ४२१ वर्षदेखि मनाइँदै आइएको पनौतीमा हिले–जात्रा सुरु
काभ्रेपलाञ्चोक, २७ जेठ : यहाँको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२१ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा सुरु भएको छ । परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतिकका..
प्रकाशित मिति: 10 Jun 2025
प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा
सुदूरपश्चिम, २६ जेठ: सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट निलम्बन गरिएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले..
प्रकाशित मिति: 09 Jun 2025
भारतसहित सुदूरपश्चिममा कोभिड देखिएपछि झापाका सीमानाकामा कडाइ
भद्रपुर (झापा), २६ जेठ: भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ । सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य सङ्कट..
प्रकाशित मिति: 09 Jun 2025
‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
काठमाडौँ, २६ जेठः खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाका ‘टेन्डर’ आह्वान गरिने बताउनुभएको छ । सिंहदरबारस्थित खानेपानी..
प्रकाशित मिति: 09 Jun 2025
हाई अल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित
मुस्ताङ, २६ जेठः मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित कैसाङमा रहेको सैनिक उच्चशिखर शिक्षालयमार्फत हालसम्म ‘हाई अल्टिच्युड तथा माउन्टेन वारफायर’ सम्बन्धी तालिम लिएका नेपालसहित २४ राष्ट्रका ३३८..
प्रकाशित मिति: 09 Jun 2025
पर्सामा विपद्सँग जुध्न विपद् स्वयंसेवक तयार पारिँदै
वीरगञ्ज (पर्सा), २६ जेठः पर्सामा हुने प्राकृतिक तथा मनसुनजन्य विपद्सँग जुध्नका लागि विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम शुभारम्भ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल,..
प्रकाशित मिति: 09 Jun 2025
बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी
चितवन, २६ जेठः बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको..
प्रकाशित मिति: 09 Jun 2025
‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’
राँझा (बाँके), २६ जेठः बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुवान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ । गुरुवागाउँ हुँदै ढकेरी..
प्रकाशित मिति: 09 Jun 2025