संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

रामपुर (पाल्पा), २८ जेठः धर्म संस्कृति जगेर्नाका लागि कर्मकाण्डसम्बन्धी ज्ञान तथा सीप सिकाइएको छ । कर्मकाण्डबारे औपचारिक अध्ययन गर्ने व्यक्ति हिजोआज कम हुँदै जादा अबका..

प्रकाशित मिति: 11 Jun 2025

विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती

 वालिङ (स्याङ्जा), २८ जेठः यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती थाल्नुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग..

प्रकाशित मिति: 11 Jun 2025

मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै

भोजपुर, २८ जेठः सङ्घीय सरकारको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्यले..

प्रकाशित मिति: 11 Jun 2025

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

गलेश्वर (म्याग्दी), २८ जेठः कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ (रिङरोड) स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको..

प्रकाशित मिति: 11 Jun 2025

झापामा तीन जना मृत फेला

बनियानी (झापा), २८ जेठ : जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४..

प्रकाशित मिति: 11 Jun 2025

सत्ताइस लाखमा कैलालीमा नक्षत्र बाटिका निर्माण

गोदावरी (कैलाली), २८ जेठः गौरीगङ्गा नगरपालिका–१ चौमालामा रहेको मोहन्याल धार्मिक वन क्षेत्रभित्र नक्षत्र बाटिका निर्माण भएको छ । प्राकृतिक सौन्दर्य र मौलिक धार्मिक संस्कृति जोगाउने..

प्रकाशित मिति: 11 Jun 2025

सुदूरपश्चिमका माङ्गलिक अवसरमा गाइने ‘सगुनाफाग’ लोप हुने अवस्थामा

कञ्चनपुर, २८ जेठ : सुदूरपश्चिम प्रदेशमा माङ्गलिक अवसरमा गाइने सगुना फागलगायत लोकगीत लोप हुने अवस्थामा पुगेको छ । अघिल्लोबाट पछिल्लो पुस्तामा मौखिक रूपमा पुस्तान्तरण हुँदै..

प्रकाशित मिति: 11 Jun 2025

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

दमौली (तनहुँ), २८ जेठ : आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन..

प्रकाशित मिति: 11 Jun 2025

बेनी–जोमसोम सडकका पहिरो रोकथाम र वैकल्पिक सडकलाई प्राथमिकता दिने माओवादी अध्यक्ष प्रचण्डको प्रतिबद्धता

भुरूङ–तातोपानी (म्याग्दी), २८ जेठ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकका पहिरो नियन्त्रण र वैकल्पिक सडकको व्यवस्था मिलाउन पहल..

प्रकाशित मिति: 11 Jun 2025

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

दोधारा चाँदनी (कञ्चनपुर), २८ जेठः सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर..

प्रकाशित मिति: 11 Jun 2025