‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट अम्बिका भण्डारी सम्मानित

विर्तामोड (झापा), २२ असारः नारी सञ्चार गृहद्वारा स्थापित ‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस)की जिल्ला संवाददाता अम्बिका भण्डारी सम्मानित हुनुभएको छ ।..

प्रकाशित मिति: 06 Jul 2025

तामाका भाँडा बनाउने पेसा डडेल्धुरामा विस्थापित हुँदै

अमरगढी (डडेल्धुरा), २२ असारः विभिन्न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन् । गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले..

प्रकाशित मिति: 06 Jul 2025

महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निर्माण हुन्छः गृहमन्त्री लेखक

दोधारा चाँदनी (कञ्चनपुर), २१ असारः गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निमार्ण गर्नेगरी नेपाली सेनालाई जिम्मा दिइएको बताउनुभएको..

प्रकाशित मिति: 06 Jul 2025

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

म्याग्दी, २२ असारः जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक रु एक करोडबढी रकम गाउँमा भित्र्याउने गरेका छन् । अनुकूल भूगोल र..

प्रकाशित मिति: 06 Jul 2025

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

बिर्तामोड (झापा), २२ असारः एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य ४५ प्रतिशत सम्पन्न भएको छ । राजमार्ग आयोजनाअन्तर्गत कोशी प्रदेशमा एकमात्र एलिफेन्ट..

प्रकाशित मिति: 06 Jul 2025

मुस्लिम समुदायले पर्सामा पनि मनाउँदै मोहर्रम

 वीरगञ्ज (पर्सा), २२ असारः मुस्लिम समुदायले पर्सा जिल्लामा पनि मोहर्रम पर्व मनाइरहेका छन् । यस अवसरमा आज वीरगञ्ज महानगरका विभिन्न ठाउँबाट घण्टाघरचोकमा आएर मुस्लिम समुदायका..

प्रकाशित मिति: 06 Jul 2025

प्रमुख पदमा नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि

 तानसेन (पाल्पा), २२ असारः यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका छन् । विसं २०७९ को स्थानीय तहको निर्वाचनदेखि वडा सदस्य..

प्रकाशित मिति: 06 Jul 2025

कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै

गण्डकी, २२ असारः कास्कीको मादी गाउँपालिका-१ स्थित कफुचे-कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरी जाने पदमार्गको स्तरोन्नति अघि बढाइएको छ । मादमे खोला जलविद्युत् आयोजनाको रु..

प्रकाशित मिति: 06 Jul 2025

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

कीर्तिपुर (काठमाडौँ), २२ असारः कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि..

प्रकाशित मिति: 06 Jul 2025

पर्साको ठोरी साक्षर गाउँपालिका घोषणा

वीरगञ्ज (पर्सा), २२ असार : ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । “हाम्रो अथक मेहेनत र प्रयासकै कारणले जिल्लाकै पहिलो साक्षर पालिका..

प्रकाशित मिति: 06 Jul 2025