प्रदेश समाचार
तीन लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ
भैरहवा (रुपन्देही), २३ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई रु तीन लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ ।..
प्रकाशित मिति: 07 Jul 2025
बागमती प्रदेशसभा : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित
बागमती, २३ असार : बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश..
प्रकाशित मिति: 07 Jul 2025
मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा
काभ्रेपलाञ्चोक, २३ असार : मनसुनजन्य विपद्मा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा रहेको पाइएको छ । स्थानीयस्तरबाट जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई..
प्रकाशित मिति: 07 Jul 2025
सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप
सुदूरपश्चिम, ३ असार : पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरुप फेरिन थालेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका मुख्य र शाखा..
प्रकाशित मिति: 07 Jul 2025
दियालो बङ्गलाको ६३ हजारभन्दा बढीले गरे अवलोकन
चितवन, २३ असारः एक वर्षअघि आजकै दिनबाट सर्वसाधारणका लागि खुला गरिएको दियालो बङ्गलामा ६३ हजार ४४८ जनाले अवलोकन गरेका छन् । जसबाट रु ५३ लाख..
प्रकाशित मिति: 07 Jul 2025
गण्डकी प्रदेशसभा बैठक बस्दै…
गण्डकी, २३ असार : गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट यही असार १३ गते पारित भएपछि स्थगन भएको प्रदेशसभा बैठक आज बस्दैछ ।..
प्रकाशित मिति: 07 Jul 2025
माग भन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द
चितवन, २३ असारः नेपाल ह्याचरी उद्योग सङ्घले आजदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ । सङ्घमा आवद्ध उद्योगीलाई ब्रोइलर..
प्रकाशित मिति: 07 Jul 2025
बागमती प्रदेशसभा बैठक बस्दै…
बागमती, २३ असारः बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथि छलफल..
प्रकाशित मिति: 07 Jul 2025
माटोलाई सुरक्षा गर्दै कैलाली टीकापुरका किसान
टीकापुर, २३ असारः कैलालीका किसानहरु माटोको सुरक्षामा सचेत बन्न थालेका छन् । मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि माटो स्वस्थ हुनुपर्छ भन्ने बुझेपछि किसानहरु माटो..
प्रकाशित मिति: 07 Jul 2025
खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको विरुवा वितरण
भोजपुर, २३ असारः भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयले यहाँ सुन्तलाखेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा..
प्रकाशित मिति: 07 Jul 2025