थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

कञ्चनपुर, २३ असार : वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ ।..

प्रकाशित मिति: 07 Jul 2025

‘भोजपुर प्रतिभा पुरस्कार’ बाट टक्सारका प्रेम शाक्य पुरस्कृत

टक्सार (भोजपुर), २३ असार : प्रत्येक बर्ष एक स्रष्टालाई प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार निवासी प्रेम शाक्य पुरस्कृत हुनुभएको छ । त्रिवेणी साहित्य..

प्रकाशित मिति: 07 Jul 2025

उद्यमी प्रोत्साहन गर्न कर्णालीमा प्रादेशिक औद्योगिक प्रदर्शनी

कर्णाली, २३ असार : श्रम, सीप र सिर्जनासहितको उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी आइतबार सम्पन्न..

प्रकाशित मिति: 07 Jul 2025

प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउँदै टीकापुर नगरपालिका

भजनी (कैलाली) २३ असार : यहाँको टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकाले प्लास्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी ऐन..

प्रकाशित मिति: 07 Jul 2025

स्थापनाको ३३ वर्षपछि खोटाङको जिल्ला अस्पताल ५० शैय्यामा विस्तार

खोटाङ, २३ असार : यहाँको जिल्ला अस्पताल स्थापनाको ३३ वर्षपछि १५ शय्याबाट ५० शय्यामा विस्तार गरिएको छ । कोशी प्रदेश सरकारले गत जेठ १२ मा..

प्रकाशित मिति: 07 Jul 2025

मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुर, २२ असारः मधेस प्रदेशसभाको आज बसेको बैठक स्थगित भएको छ । जनता समाजवादी पार्टी, नेपालसहित ६ दलले सभा बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले..

प्रकाशित मिति: 06 Jul 2025

सप्तकोशीको भगनी चौकमा नाली निर्माण सम्पन्न, अबैध संरचना हटाएर जनतामैत्री कार्य सम्पन्न

काठमाडौँ, २२ असार : सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित भगनी चौकमा नाली निर्माण कार्य सम्पन्न भएको छ। सडक बोर्ड बाट ९ लाख ५० हजार ४७६ रुपैया..

प्रकाशित मिति: 06 Jul 2025

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइने : प्रधानमन्त्री ओली

हुम्ला, २२ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइने बताउनुभएको छ । उहाँले कर्णाली करिडोर कर्णाली र..

प्रकाशित मिति: 06 Jul 2025

उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण : २६ प्रतिशत निर्माण प्रगति

लुम्बिनी, २२ असार : लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन अत्याधुनिक भवनको आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निरीक्षण गर्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री पौडेलले भवन..

प्रकाशित मिति: 06 Jul 2025

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा चाँदनी (कञ्चनपुर), २२ असारः गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुने बताउनुभएको छ । आज सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन..

प्रकाशित मिति: 06 Jul 2025