मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

जनकपुर, २५ असारः मधेस प्रदेशलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरिएको छ । प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा पूर्ण..

प्रकाशित मिति: 09 Jul 2025

जडीबुटीबाटै कर्णालीलाई समृद्ध बनाउन सकिन्छ : वनमन्त्री शाही

काठमाडौँ, २५ असार : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जडीबुटीबाटै कर्णालीलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । कर्णाली डिस्कोर्स सोसाइटी र मार्टिन चौतारीको संयुक्त आयोजनामा..

प्रकाशित मिति: 09 Jul 2025

दुर्गम गाउँबस्तीमा इन्टरनेटको पहुँच विस्तार

म्याग्दी (बेनी), २४ असारः म्याग्दीको रघुगङ्गा गाउँपालिकाको दुर्गम ग्रामीण बस्तीमा इन्टरनेटको पहुँच विस्तार भएको छ । सञ्चारको सहज पहुँच नपुगेका गाउँ बस्तीमा तीव्र गतिको फाइबर..

प्रकाशित मिति: 08 Jul 2025

जनकपुर–अयोध्यालाई धार्मिक पर्यटनसँग जोड्नुपर्छ : मुख्यमन्त्री सिंह

महोत्तरी, २४ असार : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरलाई अयोध्यासँगको धार्मिक पर्यटनसँग जोड्न सके यहाँको विकासले एउटा महत्त्वपूर्ण फड्को लिनसक्ने बताउनुभएको छ । नेपाल..

प्रकाशित मिति: 08 Jul 2025

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

चितवन, २४ असारः चिकित्सकले उठाएका माग समयमा सम्बोधन हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव बिरामीमा परेको छ । नेपाल चिकित्सक सङ्घको अगुवाइमा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी आन्दोलित..

प्रकाशित मिति: 08 Jul 2025

कर्णालीमा सत्ता र प्रतिपक्षको अवरोधपछि सभाको बैठक स्थगन

कर्णाली, २३ असार : जाजरकोट भूकम्प, सहिद स्मृति र घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको भत्ताको भुक्तानीको विषयलाई लिएर सत्ता र प्रतिपक्ष दुवैले अवरोध गरेपछि कर्णाली..

प्रकाशित मिति: 08 Jul 2025

उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

मुस्ताङ, २४ असार : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण बाढी आएको छ । आज साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेकबाट भीषण..

प्रकाशित मिति: 08 Jul 2025

विपक्षी दलको विरोधका कारण आज तेस्रो दिन पनि मधेस प्रदेशसभा बैठक अवरुद्ध

जनकपुर, २४ असार: मधेस प्रदेशसभाको बैठक आज तेस्रो दिन पनि विपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी..

प्रकाशित मिति: 08 Jul 2025

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी

 वालिङ (स्याङ्जा), २४ असारः यहाँको वालिङ नगरपालिका–१३ कटौंजेमा रहेको पुरानो सिँचाइ पोखरी पक्की बनाइएको छ । २०१० सालमा स्थानीयले पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले..

प्रकाशित मिति: 08 Jul 2025

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

 रसुवा, २४ असारः नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ..

प्रकाशित मिति: 08 Jul 2025