मुस्लिम समुदायले पर्सामा पनि मनाउँदै मोहर्रम

 वीरगञ्ज (पर्सा), २२ असारः मुस्लिम समुदायले पर्सा जिल्लामा पनि मोहर्रम पर्व मनाइरहेका छन् । यस अवसरमा आज वीरगञ्ज महानगरका विभिन्न ठाउँबाट घण्टाघरचोकमा आएर मुस्लिम समुदायका..

प्रकाशित मिति: 06 Jul 2025

पर्साको ठोरी साक्षर गाउँपालिका घोषणा

वीरगञ्ज (पर्सा), २२ असार : ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । “हाम्रो अथक मेहेनत र प्रयासकै कारणले जिल्लाकै पहिलो साक्षर पालिका..

प्रकाशित मिति: 06 Jul 2025

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

वीरगञ्ज (पर्सा), २२ असारः ठोरी गाउँपालिका–३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष पुग्दा पनि नागरिकता प्राप्त गर्न सकिरहनुभएको थिएन । यस्तो अवस्थामा उहाँले आफ्ना सन्तानको समेत..

प्रकाशित मिति: 06 Jul 2025

‘चुरे जोगाउन नसकिए मधेसको जीवन धरापमा पर्नेछ’

महोत्तरी, २२ असार : सरोकार भएकाहरूले चुरेको संरक्षण गर्न नसकिए मधेस प्रदेशको जीवन धरापमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रदेशको वन तथा वातावरण मन्त्रालयले..

प्रकाशित मिति: 06 Jul 2025

मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित

सिरहा, २१ असार : असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुक्खै छन् । समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ..

प्रकाशित मिति: 05 Jul 2025

मधेस प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

सिराहा, २० असार : यहाँको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका लागि मधेस प्रदेश सरकारले दुईवटा सिटी स्क्यान मेसिन उपलब्ध गराउने भएको छ । सो..

प्रकाशित मिति: 04 Jul 2025

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

 जनकपुर, २० असारः धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच भिडन्त भएको छ । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैँचामा..

प्रकाशित मिति: 04 Jul 2025

मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणका काम अन्तिम चरणमा

महेन्द्रनगर (धनुषा), २० असारः जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक मणिमण्डप क्षेत्रको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ । सहरी विकास तथा भवन निर्माण..

प्रकाशित मिति: 04 Jul 2025

सुरक्षाका आवश्यक सबै मापदण्ड पालना गर्न जिल्ला प्रशासन बाराद्वारा जगदम्बा स्टिल्सलाई निर्देशन

वीरगञ्ज (पर्सा), १९ असारः जिल्ला प्रशासन कार्यालय बाराले आगजनीको घटनालाई आगामी दिनमा नदो¥याउनको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउनको लागि जगदम्बा स्टिल्स कारखानाका प्रतिनिधिलाई निर्देशन दिएको..

प्रकाशित मिति: 03 Jul 2025

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा, १९ असारः माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु आयातनिर्यात गर्ने व्यवसायी विराटनगर वा जलेश्वर पुग्नुपर्ने बाध्यात्मक अवस्था छ । कृषि..

प्रकाशित मिति: 03 Jul 2025