मधेस प्रदेश
खेत सुक्दै गए, किसान रोइरहे – पानीको अभावमा रोपाइँ अलपत्र, सरकार मौन
२८ असार, सप्तरी : साउन लाग्दै गर्दा पनि सप्तरीका सयौं हेक्टर खेतहरू अझै सुक्खै छन्। धानको बीउ तयार भए पनि खेतमा पानी छैन। किसान मूकदर्शक बनेर..
प्रकाशित मिति: 12 Jul 2025
मधेस प्रदेशसभा बैठक अवरुद्ध
जनकपुर, २८ असारः मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको..
प्रकाशित मिति: 12 Jul 2025
पर्साको तिलाबे नदीमा भएन बेलिब्रिज जडान
वीरगञ्ज (पर्सा), २७ असारः सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो पूरा भएको छैन । विभागले भनिएको..
प्रकाशित मिति: 11 Jul 2025
वीरगञ्जको खानेपानी सङ्कट समाधान गर्न प्रतिबद्ध छौँ : खानेपानीमन्त्री यादव
वीरगञ्ज (पर्सा), २६ असारः खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जको पानी सङ्कटको तत्काल र दीर्घकालीन समाधानका लागि सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । वीरगञ्ज महानगरमा आयोजित..
प्रकाशित मिति: 10 Jul 2025
‘वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय’
महेन्द्रनगर (धनुषा), २६ असार : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय भएको बताउनुभएको छ । राष्ट्रपति चुरे तराइ मधेस संरक्षण..
प्रकाशित मिति: 10 Jul 2025
पौडी सिक्न गएका बालक पोखरीमा बिलाए
वीरगञ्ज (पर्सा), २६ असारः पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु भएको छ । यहाँस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११..
प्रकाशित मिति: 10 Jul 2025
चन्दा उठाएर सिरहामा प्रहरी चौकी निर्माण
सिरहा, २६ असार : यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग र चन्दा सङ्कलन गरी अस्थायी प्रहरी चौकीको पक्की भवन निर्माण गरेका छन् । करिब..
प्रकाशित मिति: 10 Jul 2025
‘…त्यसपछि ढुक्कले सुत्न पाइयो’
सिरहा, २६ असारः आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् विसं २०६७ असार महिना हुँदो हो । एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो..
प्रकाशित मिति: 10 Jul 2025
‘फरक क्षमता भएका व्यक्तिका लागि प्रशिक्षण केन्द्र तथा नमूना विद्यालय आवश्यक छ’
जनकपुर, २६ असारः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फरक क्षमता भएका व्यक्तिको शिक्षा तथा रोजगारीका लागि सीपमूलक प्रशिक्षण केन्द्र र सुविधासम्पन्न नमूना विद्यालय आवश्यक रहेको बताउनुभएको..
प्रकाशित मिति: 10 Jul 2025
लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने
सिरहा, २५ असार : लहान क्षेत्रमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकप्रति गुनासो बढ्दै गएपछि इलाका प्रशासन कार्यालय लहानले नियमन अभियान सुरू गरेको छ । मङ्गलबारदेखि..
प्रकाशित मिति: 09 Jul 2025
