मधेस प्रदेश
मन्त्रिपरिषद्द्वारा मधेस प्रदेशको बजेट पारित
महेन्द्रनगर (धनुषा), १ असारः मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तावित बजेट मन्त्रिपरिषद्को बैठकबाट पारित गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय..
प्रकाशित मिति: 15 Jun 2025
मधेशको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेश पर्यटन मिट’
वीरगञ्ज (पर्सा), ३१ जेठः नेपाल पर्यटन बोर्डको अगुवाइमा मधेशको पर्यटन प्रवर्द्धनका लागि जनकपुर र वीरगञ्जमा ‘मधेश पर्यटन मिट’ कार्यक्रम गरिएको छ । ‘मधेश पर्यटन मिट’..
प्रकाशित मिति: 14 Jun 2025
पत्नीको कुटपिटबाट पतिको मृत्यु !
टक्सार (भोजपुर), ३१ जेठ : भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ । घरायसी विवाद हुँदा पत्नीको कुटपिटबाट पति गम्भीर घाइते भएका थिए । भोजपुर नगरपालिका–३..
प्रकाशित मिति: 14 Jun 2025
अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ, ३० जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जना र विभिन्न..
प्रकाशित मिति: 13 Jun 2025
रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी
रौतहट, २८ जेठ : रौतहट प्रहरीले लुटपाटमा संलग्न रौतहट जिल्ला यमुनामाई गाउँपालिका–१ जेठरहीया झाझपुल स्थायी ठेगाना भएका २२ वर्षीय मुकेश महतो र २० वर्षीय सीताराम..
प्रकाशित मिति: 11 Jun 2025
नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री ओली
जनकपुर, २८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताउनुभएको छ । राजर्षि जनक विश्वविद्यालयको प्रथम..
प्रकाशित मिति: 11 Jun 2025
लहानमा बेच्न राखिएका आँप विषादीरहित
सिरहा, २७ जेठ : यहाँस्थित लहान बजारमा बिक्रीका लागि राखिएका आँप विषादीरहित पाइएको छ । आज बजार अनुगमनका क्रममा यहाँका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने १० वटा फलफूल..
प्रकाशित मिति: 10 Jun 2025
‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
काठमाडौँ, २६ जेठः खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाका ‘टेन्डर’ आह्वान गरिने बताउनुभएको छ । सिंहदरबारस्थित खानेपानी..
प्रकाशित मिति: 09 Jun 2025
पर्सामा विपद्सँग जुध्न विपद् स्वयंसेवक तयार पारिँदै
वीरगञ्ज (पर्सा), २६ जेठः पर्सामा हुने प्राकृतिक तथा मनसुनजन्य विपद्सँग जुध्नका लागि विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम शुभारम्भ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल,..
प्रकाशित मिति: 09 Jun 2025
रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास
रौतहट, २४ जेठः रौतहटमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा जिल्लाका तीनवटै सुरक्षा निकायले शुक्रबार संयुक्त रुपमा गौर नगरपालिका–४..
प्रकाशित मिति: 07 Jun 2025
