घरघरमा स्वास्थ्य कार्यक्रमबाट पोखराका ११ हजार बढी लाभान्वित

गण्डकी, २७ असारः पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार ८६२ जनालाई नसर्ने रोगको निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रवाह गरेको छ । यही असार..

प्रकाशित मिति: 11 Jul 2025

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी, २७ असार : कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट..

प्रकाशित मिति: 11 Jul 2025

म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना

म्याग्दी, २७ असारः गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी योजना थपिएका छन् । सङ्घीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको..

प्रकाशित मिति: 11 Jul 2025

दृष्टिविहीनद्वारा सरफ उद्योग सञ्चालन

गलकोट (बागलुङ), २६ असारः बागलुङ नगरपालिका–३ रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालनमा ल्याइएको हो । नेत्रहीनले मागेर होइन पौरख गर्न सक्छन् भन्ने सन्देश दिने उद्देश्यले..

प्रकाशित मिति: 10 Jul 2025

चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो

म्याग्दी, २६ असार : म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको..

प्रकाशित मिति: 10 Jul 2025

छ करोडमा अस्पताल भवन निर्माण

म्याग्दी, २६ असारः अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा रु छ करोडमा अस्पताल भवन निर्माण भएको छ । सघन सहरी विकास तथा भवन आयोजनाले पाँच श्ययाको अस्पताल..

प्रकाशित मिति: 10 Jul 2025

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा विद्यालयलाई सहयोग

डुम्रे (तनहुँ), २६ असारः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यहाँको एक विद्यालयलाई सहयोग गरेको छ । गत जेठमा म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मीन माध्यमिक विद्यालय भवनको छानो..

प्रकाशित मिति: 10 Jul 2025

सात पुल बगाउँदा उपल्लो मुस्ताङमा डेढ करोडभन्दा बढीको क्षति

मुस्ताङ, २६ असारः उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट,..

प्रकाशित मिति: 10 Jul 2025

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार : धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि गाउँपालिका– ४ र ७..

प्रकाशित मिति: 09 Jul 2025

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

म्याग्दी, २५ असार : म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ । पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका..

प्रकाशित मिति: 09 Jul 2025