प्रधानमन्त्री ओली नारच्याङमा

म्याग्दी, २० जेठः प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङ आउनुुभएको छ । अन्नपूूर्ण हिमाल आरोहण भएको ७५आँै वार्षिकोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले आयोजना..

प्रकाशित मिति: 03 Jun 2025

अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि घराम्दीका कुशललाई

म्याग्दी, २० जेठ : अन्नपूूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा आज म्याग्दीमा भएको अन्नपूूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुुर्जाले..

प्रकाशित मिति: 03 Jun 2025

गलकोटस्थित संसारकोट दरबारको पुनःनिर्माण गरिँदै

गलकोट (बागलुङ), २० जेठ : यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु..

प्रकाशित मिति: 03 Jun 2025

संस्कृति संरक्षण गर्न पञ्चेबाजा तालिम

डुम्रे (तनहुँ), २० जेठः सीपयुक्त बनाउँदै संस्कृति संरक्षण, प्रवर्द्धनसहित स्वरोजगार बनाउने उद्देश्यले जिल्लाको म्याग्दे गाउँपालिकाले पञ्जेबाजा तालिम सञ्चालन गरेको छ । कला, संस्कृतिको संरक्षणसँगै सीपयुक्त..

प्रकाशित मिति: 03 Jun 2025

पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण

पर्वत, २० जेठः जिल्लामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका कृषकलाई माछाका भुरा निःशुल्क वितरण गरिएको छ । जिल्लाका विभिन्न पालिकामा व्यावसायिक माछापालन गर्ने कृषकलाई दुई..

प्रकाशित मिति: 03 Jun 2025

बजेट अभावले रोकिए बहुवर्षीय सडक योजना

म्याग्दी, १९ जेठः म्याग्दीमा गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित सात वटा बहुवर्षीय सडक आयोजना निर्माण ठप्प भएको छ । बजेट अभावका कारण गत चैत महिनादेखि सडक..

प्रकाशित मिति: 02 Jun 2025

मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

 मुस्ताङ, १९, जेठ  : मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरुआत गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय..

प्रकाशित मिति: 02 Jun 2025

सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

दमौली (तनहुँ), १९ जेठः यहाँको देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न भएको छ ।..

प्रकाशित मिति: 02 Jun 2025

यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान

 गण्डकी, १८ जेठः गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनःआह्वान गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज पत्रकार सम्मेलन..

प्रकाशित मिति: 01 Jun 2025

कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन

पर्वत, १८ जेठ: आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्माबजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन बनेको छ । कुश्मा नगरपालिकाको गौरवको योजनाअन्तर्गत..

प्रकाशित मिति: 01 Jun 2025