गण्डकी प्रदेश
टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो
म्याग्दी, २२ असारः जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक रु एक करोडबढी रकम गाउँमा भित्र्याउने गरेका छन् । अनुकूल भूगोल र..
प्रकाशित मिति: 06 Jul 2025
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
गण्डकी, २२ असारः कास्कीको मादी गाउँपालिका-१ स्थित कफुचे-कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरी जाने पदमार्गको स्तरोन्नति अघि बढाइएको छ । मादमे खोला जलविद्युत् आयोजनाको रु..
प्रकाशित मिति: 06 Jul 2025
पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो
पर्वत, २२ असार : हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी..
प्रकाशित मिति: 06 Jul 2025
राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण
म्याग्दी, २२ असार : राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध..
प्रकाशित मिति: 06 Jul 2025
तनहुँको सामुदायिक वन सर्पगन्धाको व्यावसायिक खेती
दमौली (तनहुँ), २२ असार : देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको छ । देवघाट–५ को मधुवन सामुदायिक वन उपभोक्ता समितिले जिल्लामै पहिलोपटक..
प्रकाशित मिति: 06 Jul 2025
जोखिम बन्दै बेँसीसहर–चामे सडकयात्रा
लमजुङ, २२ असारः चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर ।..
प्रकाशित मिति: 06 Jul 2025
गुल्मीका चार कृषक सम्मानित, सार्की सर्वोत्कृष्ट
गुल्मी, २२ असार: गुल्मीमा व्यावसायिक कृषिकर्म गर्ने उत्कृष्ट कृषक सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्रले चार विधामा उत्कृष्ट चार कृषकलाई नगदसहित सम्मान गरेको हो ।..
प्रकाशित मिति: 06 Jul 2025
रुम्टाखोलामा सम्झौता अघि पक्की पुल : बर्खामा रोकिएनन् सवारी
गलकोट (बागलुङ), २१ असारः आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले एक वर्ष अघि सम्पन्न गरेको छ । बागलुङको दक्षिण भेग कुश्मिसेराबाट बरेङ..
प्रकाशित मिति: 05 Jul 2025
जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता
गण्डकी, २१ असारः यस वर्ष जनैपूर्णिमा साउनको २४ गते परेको छ । जनैपूर्णिमा आउन एक महिनाभन्दा बढी समय बाँकी नै रहँदा पोखरा महानगरपालिका वडा नं..
प्रकाशित मिति: 05 Jul 2025
प्रदेश अस्पताल पर्वतमा पैतीस वर्षपछि विशेषज्ञ सेवा
पर्वत, २१ असार : सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरू गरेको छ । सरकारबाट १५ श्यया सञ्चालनको अनुमति भएको..
प्रकाशित मिति: 05 Jul 2025
