हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम

काठमाडौँ, २० असारः काठमाडौँ महानगरपालिकाले हैजारोग नियन्त्रणका लागि ३२ वटै वडामा  जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। अभिमुखीकरण कार्यक्रमसँगै नागरिकले पिउनेपानीको नमूना परीक्षण गर्ने तयारीसमेत गरिएको..

प्रकाशित मिति: 04 Jul 2025

धानको ब्याडमा खैरा रोग र गवाराको प्रकोप

नारायणगढ (चितवन), १९ असार : यहाँको विभिन्न स्थानमा धानको ब्याड अनुगमन गर्दा आवश्यक खाद्य तत्व जिंकको कमीले लाग्ने खैरा रोग र गवाराको प्रकोप देखिएको छ ।..

प्रकाशित मिति: 03 Jul 2025

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

चितवन, १९ असारः भरतपुर महानगरपालिकाले ७७९ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन..

प्रकाशित मिति: 03 Jul 2025

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

 पाटन (ललितपुर), १९ असारः ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ..

प्रकाशित मिति: 03 Jul 2025

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

 चितवन, १९ असारः यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएको परिक्षणमा यहाँ उत्पादित महमा..

प्रकाशित मिति: 03 Jul 2025

बागमती प्रदेशमा पन्ध्र चालक र सहचालक सम्मानित

मकवानपुर, १९ असारः बागमती प्रदेश सरकारले अनुशासित र मर्यादित रूपमा सवारीसाधन सञ्चालन गर्ने चालक र सहचालकलाई सम्मान गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात..

प्रकाशित मिति: 03 Jul 2025

जङ्गलका पात-पतिङ्गरबाट मल बनाउने बागमती प्रदेश सरकारको योजना

रसुवा, १९ असारः वनमा खेरजाने रूखका पातपतिङ्गरलाई सदुपयोग गर्दै खेतबारीमा प्रयोग हुने मलका रूपमा उपयोग गरिने भएको छ । आज रसुवा जिल्ला समन्वय समितिले आयोजना गरेको..

प्रकाशित मिति: 03 Jul 2025

ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमाको प्रिमियममा ४० प्रतिशत अनुदान दिने

ललितपुर, १८ असार : ललितपुर महानगरले महानगरबासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ। महानगरपालिका र राष्ट्रिय बीमा बोर्डबीच बुधबार प्रिमियम तिर्ने सम्बन्धी समझदारी..

प्रकाशित मिति: 02 Jul 2025

रातो च्याउको परीक्षण उत्पादन

 चितवन, १८ असार : व्यवसायिक किट विकास फार्म भण्डाराले रातो च्याउ (ग्यानोडर्मा)को उत्पादन सुरु गरेको छ । पहिलो पटक फार्मले यो च्याउ उत्पादन सुरु गरेको..

प्रकाशित मिति: 02 Jul 2025

दुई हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’

चितवन, १७ असारः पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास गर्ने विपन्न समुदायलाई निःशुल्क विद्युत्को ‘मिटरबक्स’ वितरण गर्न थालिएको छ । नेपाल विद्युत्..

प्रकाशित मिति: 01 Jul 2025