बागमती प्रदेश
एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ ‘रेकर्ड’ कायम
भरतपुर (चितवन), १ असार : यहाँ आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार..
प्रकाशित मिति: 15 Jun 2025
बागमती प्रदेशको आर्थिक सर्वेक्षण २०८१/८२ को प्रस्ताव पेस
मकवानपुर, ३१ जेठ : बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८१/८२ को प्रस्ताव पेस गर्नुभएको छ । बैठकमा..
प्रकाशित मिति: 14 Jun 2025
नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली
काभ्रेपलाञ्चोक, ३० जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताउनुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३०औँ..
प्रकाशित मिति: 13 Jun 2025
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक
काठमाडौँ, ३० जेठः गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढङ्गको समन्वय हुनुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित अनुसन्धानकर्ता प्रहरी र..
प्रकाशित मिति: 13 Jun 2025
देवता–देवताबीच यौनिकता दर्शाइ पनौतीमा हिलेजात्रा सम्पन्न
काभ्रेपलाञ्चोक, २९ जेठः काभ्रेपलाञ्चोकको पनौतीमा देवताबीच यौनिकता प्रदर्शन गरी तीन दिनदेखि मनाइएको हिलेजात्रा (ज्याःपुन्ही) हिजो राति सम्पन्न भएको छ । जात्राको अन्तिम दिन अर्थात् हिजो पूर्णिमामा..
प्रकाशित मिति: 12 Jun 2025
फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग
भरतपुर (चितवन), २७ जेठः चारैतिरबाट वनजङ्गलले घेरिएको सुन्दर चितवनको माडी उपत्यका । कृषि र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको माडीभित्र एउटा सुन्दर गाउँ निर्माणमा जुटेका..
प्रकाशित मिति: 10 Jun 2025
यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर
चितवन, २७ जेठः यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट निस्केका फोहरलाई पर्यावरणमैत्री रूपमा व्यवस्थापन गर्दै आइएको छ । अस्पतालले फोहरको स्रोतमा नै वर्गीकरण गरी दुई..
प्रकाशित मिति: 10 Jun 2025
एक हजार ४२१ वर्षदेखि मनाइँदै आइएको पनौतीमा हिले–जात्रा सुरु
काभ्रेपलाञ्चोक, २७ जेठ : यहाँको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२१ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा सुरु भएको छ । परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतिकका..
प्रकाशित मिति: 10 Jun 2025
बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी
चितवन, २६ जेठः बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको..
प्रकाशित मिति: 09 Jun 2025
प्रधानमन्त्री ओलीलाई चेपाङ समुदायबाट चिउरी उपहार
हेटौँडा, २५ जेठः मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहारस्वरुप ‘चिउरी’ प्रदान गरेका छन् । यहाँका चेपाङ..
प्रकाशित मिति: 08 Jun 2025
