बागमती प्रदेश
माग भन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द
चितवन, २३ असारः नेपाल ह्याचरी उद्योग सङ्घले आजदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ । सङ्घमा आवद्ध उद्योगीलाई ब्रोइलर..
प्रकाशित मिति: 07 Jul 2025
बागमती प्रदेशसभा बैठक बस्दै…
बागमती, २३ असारः बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथि छलफल..
प्रकाशित मिति: 07 Jul 2025
त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु
कीर्तिपुर (काठमाडौँ), २२ असारः कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि..
प्रकाशित मिति: 06 Jul 2025
ह्युमपाइप राखेर खुलाइयो अवरुद्ध नाला–भक्तपुर सडकखण्ड
काभ्रेपलाञ्चोक, २२ असार : अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमास्थलमा रहेको..
प्रकाशित मिति: 06 Jul 2025
बागमती प्रदेशसभामा विधेयक पारित
मकवानपुर, २२ असारः बागमती प्रदेशसभाको आज बसेको बैठकले विधेयक पारित गरेको छ । आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२÷८३..
प्रकाशित मिति: 06 Jul 2025
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध !
काभ्रेपलाञ्चोक, २१ असार : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ..
प्रकाशित मिति: 05 Jul 2025
माझी समुदायको भाषा जोगाउन प्रशिक्षण
मन्थली (रामेछाप), २१ असारः आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन् । बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर..
प्रकाशित मिति: 05 Jul 2025
बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ
बागमती, २० असार : बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल प्रारम्भ भएको छ । यही असार १..
प्रकाशित मिति: 04 Jul 2025
बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक
काभ्रेपलाञ्चोक, २० असार : बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्ग अन्तर्गत..
प्रकाशित मिति: 04 Jul 2025
नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
रसुवा, २० असारः काठमाडौँबाट नजिक रहेको रसुवागढी नाका हुँदै मित्रराष्ट्र चीनको तिब्बतस्थित केरुङ बजार नेपाली व्यवसायीको रोजाइमा परको छ । रसुवा जिल्लाका बासिन्दालाई मात्र प्राप्त..
प्रकाशित मिति: 04 Jul 2025
