सुनचाँदीको मूल्यमा बृद्धि

सुनचाँदीको मूल्यमा बृद्धि

"0" Comments

काठमाडौँ, १९ जेठ : नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढाएर १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ।अघिल्लो दिन सुनको मूल्य १ लाख ८८ हजार ८ सय रुपैयाँ  थियो ।

यस्तैगरि चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर १ हजार ९९० रुपैयाँ पुगेको छ।अघिल्लो दिन चाँदी १ हजार ९८५ रुपैयाँ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *