आयल निगमका गण्डकी प्रदेश प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा

काठमाडौँ, २५ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।..

प्रकाशित मिति: 08 Jun 2025

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

काठमाडौँ, २५ जेठः काठमाडौँ उपत्यकामा सडक विस्तारमा परेका घरजग्गाको मूआब्जा दिने विषयमा छलफल सुरु भएको छ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सडक विस्तारमा..

प्रकाशित मिति: 08 Jun 2025

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : कृषिमन्त्री अधिकारी

काठमाडौँ, २५ जेठः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अनुदानका लागि बजेट अपुग भएको बताउनुभएको छ । राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन..

प्रकाशित मिति: 08 Jun 2025

भारतमा फैलिँदै कोरोना, नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

२५ जेठ, काठमाडौं : भारतमा कोरोनाको संक्रमण दर तीव्र रुपमा बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले..

प्रकाशित मिति: 08 Jun 2025

नागढुंगा-नौबिसे सडक फेरि ५ दिन बन्द हुने

२५ जेठ, काठमाडौं : नागढुंगा-नौबिसे सडकको पिप्लामोड खण्ड सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । यसअघि जेठ १० देखि आज (आइतबार) सम्म दैनिक..

प्रकाशित मिति: 08 Jun 2025

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

काठमाडौँ, २५ जेठः गृहमन्त्री रमेश लेखकले आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने बताउनुभएको छ..

प्रकाशित मिति: 08 Jun 2025

‘देशका हिमालबारे शब्दमा बयान गर्न सकिन्न’

काठमाडौँ, २५ जेठः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकका हिमाल र हिमशृङखला हेरेर आँखालाई रमाइलो तुल्याउने मात्र नभई यसलाई साहसिक पर्यटनसँग जोडेर विश्वमा चिनाउने वतावरण बनाउन..

प्रकाशित मिति: 08 Jun 2025

भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौँ, २५ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमि समस्या समाधान आयोगका पदाधिकारीले आयोगबाट हालसम्म भएका कामको प्रगतिबारे जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको..

प्रकाशित मिति: 08 Jun 2025

‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’

काठमाडौँ, २५ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेल पर्यटनका लागि उर्वर भूमि भएको बताउनुभएको छ । विश्व म्याराथनको साझा संस्था एशोेसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स..

प्रकाशित मिति: 08 Jun 2025

बाजुराका अग्निपीडितलाई प्रदेश सरकारको आर्थिक सहयोग

सुदूरपश्चिम, २५ जेठः सुदूरपश्चिम प्रदेश सरकारले बाजुराका अग्निपीडितलाई रु ४० लाख सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज भएकोे प्रदेश विपद्..

प्रकाशित मिति: 08 Jun 2025