समाचार
ऊर्जामन्त्री खड्काद्वारा गण्डक नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन
काठमाडौँ, २६ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गर्नुभएको छ ।..
प्रकाशित मिति: 09 Jun 2025
पूर्वसञ्चारमन्त्री बास्कोटाद्वारा तस्बिर प्रदर्शनी अवलोकन
काठमाडौँ, २६ जेठ : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन : हाम्रो शान,..
प्रकाशित मिति: 09 Jun 2025
हाम्रो नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ : ब्रिटिस गोर्खा सैनिक
काठमाडौँ, २६ जेठ : बेलायती भूतपूर्व गोर्खा सैनिकले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था समितिको आजको बैठकमा भूपू..
प्रकाशित मिति: 09 Jun 2025
‘भूमि क्षयका कारण जनजीविकामाथि गम्भीर समस्या देखियो’
काठमाडौँ, २६ जेठः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले भूमि क्षयका कारण जनजीविकामाथि गम्भीर समस्या खडा भएको बताउनुभएको छ । आज मन्त्रालयअन्तर्गत वन तथा भू–संरक्षण..
प्रकाशित मिति: 09 Jun 2025
प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुन्छ : सभामुख
काठमाडौँ, २६ जेठ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पवर्वतीय पर्यटन..
प्रकाशित मिति: 09 Jun 2025
मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो
खाँदवारी (सङ्खुवासभा), २६ जेठः सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना मन्दिरमा हालसम्मकै ठूलो तौलको घण्टी चढाइएको छ । अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ..
प्रकाशित मिति: 09 Jun 2025
प्रभावकारी नीतिगत व्यवस्था गर्न सुझाव
पाटन (ललितपुर), २६ जेठः युवालाई रोजगारीसँग जोड्ने गरी दीर्घकालीन प्रभावकारी नीतिगत व्यवस्था गर्न ललितपुर महानगरलाई सङ्घीय सांसद र प्रदेशसभा सदस्यले सुझाव दिनुभएको छ । आगामी..
प्रकाशित मिति: 09 Jun 2025
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, २६ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी..
प्रकाशित मिति: 09 Jun 2025
विपदबारे पूर्वसूचनासम्बन्धी सूचना दिन निःशुल्क मोबाइल रिङ ब्याकटोन बजाउन सकिने
काठमाडौँ, २६ जेठः नेपाल दूरसञ्चार प्राधिकरणले विपद्, महामारी वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित पूर्वसूचनासम्बन्धी सूचना टेलिकम सेवा प्रदायक कम्पनीलाई निःशुल्क मोबाइल रिङ ब्याकटोन (सिआरबी टी) बजाउन अनुमति..
प्रकाशित मिति: 09 Jun 2025
कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके देशले महत्त्वपूर्ण फड्को मार्नेछ : राष्ट्रियसभा अध्यक्ष दाहाल
काठमाडौँ, २५ जेठः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालका कला र सांस्कृतिक सम्पदाको संरक्षणमा ललितकलाको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । उहाँले आज नक्सालस्थित ‘राष्ट्रिय ललितकला..
प्रकाशित मिति: 08 Jun 2025