पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

कास्की, १९ असारः पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको छ । नेपाल आयल निगमले पहिलो पटक आफ्नै लगानीमा विमानस्थलमा ३६..

प्रकाशित मिति: 03 Jul 2025

फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

तानसेन (पाल्पा), १९ असार : केही वर्ष अघिसम्म वर्खा लागेपछि यहाँका फाँट र सिमसारमा देखिने बकुल्ला हिजो आज देखिन छाडेका छन् । यहाँका माडीफाँट, अर्गली,..

प्रकाशित मिति: 03 Jul 2025

सुरक्षाका आवश्यक सबै मापदण्ड पालना गर्न जिल्ला प्रशासन बाराद्वारा जगदम्बा स्टिल्सलाई निर्देशन

वीरगञ्ज (पर्सा), १९ असारः जिल्ला प्रशासन कार्यालय बाराले आगजनीको घटनालाई आगामी दिनमा नदो¥याउनको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउनको लागि जगदम्बा स्टिल्स कारखानाका प्रतिनिधिलाई निर्देशन दिएको..

प्रकाशित मिति: 03 Jul 2025

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

चितवन, १९ असारः भरतपुर महानगरपालिकाले ७७९ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन..

प्रकाशित मिति: 03 Jul 2025

सुदूरपश्चिम यू–१९ महिला क्रिकेटको उपाधि डडेल्धुरालाई

 बैतडी, १९ असारः सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराले जितेको छ । आज सम्पन्न फाइनल खेलमा डडेल्धुराले कञ्चनपुरलाई ५ रनले पराजित गरेको हो..

प्रकाशित मिति: 03 Jul 2025

बाख्र्रापालनका लागि साझेदारीमा व्यवस्थित खोर निर्माण

कञ्चनपुर, १९ असारः शुक्लाफाँटा नगरपालिकामा बाख्रापालनका लागि साझेदारीमा सुरक्षित खोर निर्माण गरिएका छन् । कनेक्ट परियोजनाअन्र्तगत नगरपालिकाका छ वडाका २६ बाख्रापालक किसानका लागि साझेदारीमा खोर..

प्रकाशित मिति: 03 Jul 2025

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

कैलाली, १९ असारः धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानीमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आउनुभएको छ । छ वर्षदेखि ‘सानीडाँडा फूलबारी..

प्रकाशित मिति: 03 Jul 2025

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

 पाटन (ललितपुर), १९ असारः ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ..

प्रकाशित मिति: 03 Jul 2025

बारपाकको दलित बस्तीः घरधुरी २१, शैचालय एक

गोरखा, १९ असार : दिपासा बिक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्नुहुन्छ । तीस वर्षकी उहाँसँगै छरछिमेकका..

प्रकाशित मिति: 03 Jul 2025

पर्यटकीय क्षेत्र हात्तीढुङ्गामा थपिदै पूर्वधार

ढोरपाटन (बागलुङ), १९ असारः बागलुङको जैमिनी नगरपालिकाले पर्यटकीय क्षेत्र हात्तीढुङ्गाको प्रवद्र्धन गर्न थालेको छ । एक दशक अगाडिसम्म गुमनाम रहेको हात्तीढुङ्गामा पछिल्लो समय धार्मिक पर्यटकको..

प्रकाशित मिति: 03 Jul 2025