प्रदेश समाचार
सुदूरपश्चिम प्रदेश : नगरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
सुदूरपश्चिम, २० असारः नागरिक उन्मुक्ति पार्टी संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका उद्योग, पर्यटन,..
प्रकाशित मिति: 04 Jul 2025
नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
रसुवा, २० असारः काठमाडौँबाट नजिक रहेको रसुवागढी नाका हुँदै मित्रराष्ट्र चीनको तिब्बतस्थित केरुङ बजार नेपाली व्यवसायीको रोजाइमा परको छ । रसुवा जिल्लाका बासिन्दालाई मात्र प्राप्त..
प्रकाशित मिति: 04 Jul 2025
अनावश्यक ठाउँमा बजेट विनियोजन भएको भए कार्यान्वयन हुँदैन: मुख्यमन्त्री शाह
अत्तरिया(कैलाली), २० असारः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटमा अनावश्यक ठाउँमा बजेट विनियोजन भएको भए कार्यान्वयन नहुने बताउनुभएको..
प्रकाशित मिति: 04 Jul 2025
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
काठमाडौँ, २० असारः काठमाडौँ महानगरपालिकाले हैजारोग नियन्त्रणका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। अभिमुखीकरण कार्यक्रमसँगै नागरिकले पिउनेपानीको नमूना परीक्षण गर्ने तयारीसमेत गरिएको..
प्रकाशित मिति: 04 Jul 2025
एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा बिक्री
२० असारः तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा ॐ कृषि फार्मका सञ्चालक कविराज खनालले यस वर्ष मात्रै रु चार लाख ५० हजारको सिप्लिकानका बिरुवा बेच्नुुभएको..
प्रकाशित मिति: 04 Jul 2025
टीकापुरमा शीतभण्डार निर्माण अन्तिम चरणमा
टीकापुर, २० असारः राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा निर्माण गरिरहेको शीतभण्डार अन्तिम चरणमा पुगेको छ । आयोजना र..
प्रकाशित मिति: 04 Jul 2025
कालीगण्डकीमा व्यावसायिक अकबरेखेती
वालिङ (स्याङ्जा), २० असारः स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् । गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि..
प्रकाशित मिति: 04 Jul 2025
सशस्त्र प्रहरी र तस्करबीच भिडन्त
जनकपुर, २० असारः धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच भिडन्त भएको छ । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैँचामा..
प्रकाशित मिति: 04 Jul 2025
मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणका काम अन्तिम चरणमा
महेन्द्रनगर (धनुषा), २० असारः जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक मणिमण्डप क्षेत्रको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ । सहरी विकास तथा भवन निर्माण..
प्रकाशित मिति: 04 Jul 2025
एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै
गलकोट (बागलुङ), २० असार : जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । कोषमा रु...
प्रकाशित मिति: 04 Jul 2025