लुम्बिनी प्रदेश
एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री
रामपुर (पाल्पा), १ साउन : यहाँको रामपुर नगरपालिका–५ स्थित भम्बकका प्रेमबहादुर सिं ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गर्नुभएको छ ।..
प्रकाशित मिति: 17 Jul 2025
कपिलवस्तुमा सर्पदंशबाट शिशुको मृत्यु
कृष्णनगर (कपिलवस्तु), १ साउनः कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण एक १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको..
प्रकाशित मिति: 17 Jul 2025
धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण
रामपुर (पाल्पा), १ साउनः धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले कालीगण्डकी किनारमा पैदल मार्ग निर्माण गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा दुई हजार..
प्रकाशित मिति: 17 Jul 2025
घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै
तानसेन (पाल्पा), १ साउन : तानसेन नगरपालिका–९ डाँडाडुमका महिला घरबास (होमस्टे) पर्यटन विकाससम्बन्धी तालिम लिएपछि स्वरोजगारका लागि पहल गर्न थालेका छन् । संस्कृति, पर्यटन तथा..
प्रकाशित मिति: 17 Jul 2025
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती
तानसेन (पाल्पा), ३२ असार: वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदो लगायतका अन्नबाली बाँदर र बदेलले सखाप..
प्रकाशित मिति: 16 Jul 2025
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
तानसेन (पाल्पा), ३१ असारः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा..
प्रकाशित मिति: 15 Jul 2025
बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध
नेपालगञ्ज, ३० असारः नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ । राप्ती नदीको बाढीबाट बस्ती जोगाउन “बेम्बोपाइलिङ..
प्रकाशित मिति: 14 Jul 2025
कृषकको सहारा बन्दै ‘जियोकृषि एप’
तानसेन (पाल्पा), ३० असारः पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन् । प्रविधिको सदुपयोग गरेर..
प्रकाशित मिति: 14 Jul 2025
आफैँ खर्च जुटाएर बाद्यवादन सिक्दै पाल्पाका महिला
रामपुर (पाल्पा), २८ असारः रामपुर नगरपालिका-५ स्थित बेझाडका महिलाले आफैँ खर्च जुटाएर बाद्यवादनसम्बन्धी सीप सिक्न थालेका छन् । कला, संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले..
प्रकाशित मिति: 12 Jul 2025
सुई नपाउँदा छटपटिन्छन्, ‘हेमोफिलिया’का बिरामी
तुलसीपुर (दाङ), २७ असार : यहाँको तुलसीपुर उपमहानगरपालिका–७ स्थित रामबहादुर दहित लामो समयदेखि हेमोफिलियाका बिरामी हुनुहुन्छ । उहाँसँगै उहाँका तीन दाजुभाइ यो रोगबाट ग्रसित हुनुहुन्छ..
प्रकाशित मिति: 11 Jul 2025
