कोशी प्रदेश
खडेरीले सुक्न थाल्यो बेलबारीको बेतना सिमसार क्षेत्र
बेलबारी (मोरङ), २९ असारः बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस..
प्रकाशित मिति: 13 Jul 2025
चालीस रोपनीमा गोलभेँडा फलाउँछन् कमल
पाँचथर, २९ असारः आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै..
प्रकाशित मिति: 13 Jul 2025
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
फिक्कल (इलाम), २९ असार ः माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले यस वर्षमात्र कफीका बिरुवा..
प्रकाशित मिति: 13 Jul 2025
आलु बिक्री गर्न कोसेली घर सञ्चालन
खोटाङ, २९ असार : जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको..
प्रकाशित मिति: 13 Jul 2025
प्रधानमन्त्री ओलीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण
झापा, २९ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको छ । भूमि समस्या समाधान आयोग, जिल्ला..
प्रकाशित मिति: 13 Jul 2025
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
फिक्कल (इलाम), २८ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गर्नुभएको छ । माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई..
प्रकाशित मिति: 12 Jul 2025
प्रधानमन्त्री ओलीद्वारा भागीरथा अस्पताल उद्घाटन
झापा, २८ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबीच भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुभएको छ । बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा..
प्रकाशित मिति: 12 Jul 2025
प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा
झापा, २८ असारः प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनुभएको छ । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ यहाँ..
प्रकाशित मिति: 12 Jul 2025
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज
भोजपुर, २८ असार: पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्याङ्की निर्माण आयोजना सम्पन्न भएको छ । स्थानीयलाई सहज रूपमा स्वच्छ खानेपानी उपलब्ध..
प्रकाशित मिति: 12 Jul 2025
रु दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सम्पन्न
खोटाङ, २८ असारः ऐसेलुखर्क गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट सुरुआत गरिएको छ । स्थापना भएदेखि हालसम्म स्थानीयवासीको भाडाको घरमा सञ्चालन हुँदै आएको यो गाउँपालिकाले..
प्रकाशित मिति: 12 Jul 2025
