पौवादुङमामा ‘एक घर एक एक फलफूल’ बगैँचा कार्यक्रम

भोजपुर, २८ असारः भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकलाई फलफूलको माध्यमबाट आयआर्जनमा जोड्न गाउँपालिकाले ‘एक घर एक..

प्रकाशित मिति: 12 Jul 2025

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

टक्सार (भोजपुर), २७ असारः जिल्लाको उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा आएको छ । ‘स्वास्थ्य नागरिक, जिम्मेवार पालिका’ भन्ने नारालाई आत्मसात्..

प्रकाशित मिति: 11 Jul 2025

असारे खडेरीले रोपाइँ नहुँदा किसान चिन्तित

झापा, २७ असार : मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी हुनुहुन्छ । विगतमा असारभित्र रोपाइँ..

प्रकाशित मिति: 11 Jul 2025

चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोटमा प्रहरी चौकी

खोटाङ, २७ असार : स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् ।..

प्रकाशित मिति: 11 Jul 2025

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक सय ५८ जना लाभान्वित

 खोटाङ, २६ असार  : नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । रणभीम..

प्रकाशित मिति: 10 Jul 2025

कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर, २६ असार : यहाँको षडानन्द नगरपालिका १० रिठ्ठाबोटमा रहेको चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि पठनपाठनमा सहजता भएको छ । एकान्तमा रहेको विद्यालयमा पशुचौपाया तथा..

प्रकाशित मिति: 10 Jul 2025

मजदुरको न्यूनतम पारिश्रमिक कायम हुनुपर्नेमा जोड

 मोरङ, २६ असारः कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मजुदरको जीवनयापनका लागि पुग्ने न्यूनतनम पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संयुक्त ट्रेड युनियन..

प्रकाशित मिति: 10 Jul 2025

फूलसँग खेल्दाखेल्दै नर्सरी व्यवसाय सुरु गर्नुभएकी दिक्तेलकी सविना राई

खोटाङ, २५ असार : फूल कसलाई मन नपर्ला र ? केटाकेटी होस् या वृद्धवृद्धा जोकोहीलाई मनपर्छ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना..

प्रकाशित मिति: 09 Jul 2025

तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नुखेती गर्दै

तेह्रथुम, २५ असारः सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन् ।..

प्रकाशित मिति: 09 Jul 2025

गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

बनियानी (झापा), २५ असार : भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर..

प्रकाशित मिति: 09 Jul 2025