च्याङग्राका भुुवाको बजार सुुनिश्चित

मुस्ताङ, २२ जेठः च्याङ्ग्राकोे भूवाको बजार सुनिश्चित भएपछि यहाँको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकका किसानले अतिरिक्त आम्दानी गर्न थालेका छन् । खेतबारीको लागि आवश्यक पर्ने प्राङगारिक..

प्रकाशित मिति: 05 Jun 2025

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

ढोरपाटन (बागलुङ), २२ जेठः बागलुङका दुई बजारको फोहर व्यवस्थापन हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र जैमिनी नगरपालिकाको केन्द्र बजारको फोहर व्यवस्थापन..

प्रकाशित मिति: 05 Jun 2025

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

पर्वत, २२ जेठः पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको..

प्रकाशित मिति: 05 Jun 2025

आहा ! अङ्गुरखेती

तनहुँ, २२ जेठः यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले..

प्रकाशित मिति: 05 Jun 2025

जातीय विभेदविरूद्ध मुस्ताङमा बाजागाजासहित -याली

मुस्ताङ, २१ जेठः ‘नेपालभरका दलितहरू एक हौँ’ भन्ने नाराका साथ यहाँ आज बाजागाजासहित -याली निकालिएको छ । १९औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका..

प्रकाशित मिति: 04 Jun 2025

पर्वतमा जेठदखि नै धान र कोदो रोपाइँ

पर्वत २१ जेठः मनसुन सक्रिय बनेसँगै पर्वतमा जेठ तेस्रो सातादेखि नै धान र कोदोको रोपाइँ सुरु भएको छ । जिल्लाका उच्च पहाडी भूभाग तथा सिमसार..

प्रकाशित मिति: 04 Jun 2025

पक्की सडकले सुगम बने पर्वतका ग्रामीण बस्ती

पर्वत, २१ जेठ : कुनै समय थियो, सरकारी वा गैरसरकारी निकायका कर्मचारीको पर्वत जिल्लामा सरुवा भयो भने आउन मान्दैनथे । पर्वत भनेको डाँडाकाँडा मात्रै भएको..

प्रकाशित मिति: 04 Jun 2025

एक महिनाका लागि ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगन गर्ने प्रदेश सरकारको निर्णय

कास्की, २१ जेठ: गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित वार्ता समितिबीचको छलफलपछि एक..

प्रकाशित मिति: 04 Jun 2025

पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री

म्याग्दी २० जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले  हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका  अवसरमा आज अन्नपूूर्ण..

प्रकाशित मिति: 03 Jun 2025

स्याङ्जाको चराङमा फल्यो स्याउ

वालिङ (स्याङ्जा), २० जेठः भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो ।..

प्रकाशित मिति: 03 Jun 2025