गण्डकी प्रदेश
शोकमा साथ दिँदै सुन्दरबजार नगरपालिका
सुन्दरबजार (लमजुङ), २७ जेष्ठः स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत यहाँको सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको मलामीसहितको शववाहन सेवा प्रभावकारी बनेको छ । पालिकाले विसं २०७९ साउन..
प्रकाशित मिति: 10 Jun 2025
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
म्याग्दी, २७ जेठ : मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । रु ६५ लाख ५७ हजार दुई सय ७७ को..
प्रकाशित मिति: 10 Jun 2025
मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै
मुस्ताङ, २७ जेठः मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र–१ पुराङ रानीपौवाको २१८ वर्ष पुरानो धर्मशालाको स्तरोन्नति सुरु गरिएको छ..
प्रकाशित मिति: 10 Jun 2025
हाई अल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित
मुस्ताङ, २६ जेठः मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित कैसाङमा रहेको सैनिक उच्चशिखर शिक्षालयमार्फत हालसम्म ‘हाई अल्टिच्युड तथा माउन्टेन वारफायर’ सम्बन्धी तालिम लिएका नेपालसहित २४ राष्ट्रका ३३८..
प्रकाशित मिति: 09 Jun 2025
सदरमुकामकै सडक एक दशकदेखि जीर्ण
पर्वत, २६ जेठ : जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १० वर्षदेखि जीर्ण छ । कुश्मा नगरपालिका–५ स्थित बडगाउँको सडक जीर्ण बनेको दशक नाघिसक्दासमेत..
प्रकाशित मिति: 09 Jun 2025
मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो
दमौली (तनहुँ), २६ जेठ : मुग्लिन पोखरा सडक विस्तार अन्तरगत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म..
प्रकाशित मिति: 09 Jun 2025
भारत सरकारको सहयोगमा छात्रावास भवन निर्माण हुने
काठमाडौँ, २६ जेठ : भारत सरकारको सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माण हुने भएको छ । सो..
प्रकाशित मिति: 09 Jun 2025
उपल्लो मुस्ताङमा छात्रावास भवन शिलान्यास
मुस्ताङ, २६ जेठः भारत सरकारको आर्थिक अनुदान सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयमा छात्रावास तथा चमेनागृह भवन निर्माण गरिने भएको छ । त्यसै..
प्रकाशित मिति: 09 Jun 2025
बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
मुस्ताङ, २५ जेठः उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका..
प्रकाशित मिति: 08 Jun 2025
११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन
म्याग्दी, २५ जेठः मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । विस २०७१ मा स्थापना भएको एकाइ..
प्रकाशित मिति: 08 Jun 2025
