टोलटोलमा पुगेर स्वास्थ्य सेवा

गण्डकी, ३ असारः कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त र असहाय नागरिकका लागि नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा सुरु गरेको..

प्रकाशित मिति: 17 Jun 2025

शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर !

म्याग्दी, ३ असारः बेनी नगरपालिका-२ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको सङ्ख्या बराबर छ । दुई जना दरबन्दीका शिक्षक, एक/एक बालविकास सहयोगी र..

प्रकाशित मिति: 17 Jun 2025

नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार

म्याग्दी (बेनी), २ असार : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका..

प्रकाशित मिति: 16 Jun 2025

गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप

तनहुँ, २ असार : मौसम परिवर्तनसँगै गर्मी बढेपछि यतिबेला जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो केही दिनयता..

प्रकाशित मिति: 16 Jun 2025

ढोरपाटन सडक सञ्जालमा जोडियो

म्याग्दी, २ असारः म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि..

प्रकाशित मिति: 16 Jun 2025

गण्डकीको बजेट ३१ अर्ब ९७ करोड

गण्डकी, १ असारः गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट ल्याएको छ ।..

प्रकाशित मिति: 15 Jun 2025

पर्यटकीयस्थल खोपारामा भौतिक पूर्वाधार निर्माण

खोप्रा (म्याग्दी), १ असारः  अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीयस्थल खोप्रालेक (खोपारा)मा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सहजताका लागि..

प्रकाशित मिति: 15 Jun 2025

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपुर (नवलपरासी), १ असार: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति भएको छ । जिल्ला अस्पतालका रूपमा १५ शय्याबाट सेवा सुरु..

प्रकाशित मिति: 15 Jun 2025

गण्डकी प्रदेशमा ट्राफिक सप्ताह सचेतना कार्यक्रम सम्पन्न

लेखनाथ (कास्की), ३१ जेठः गण्डकी प्रदेशमा सञ्चालित सडक सुरक्षा तथा ट्राफिक सप्ताह सचेतना कार्यक्रम आज सम्पन्न भएको छ । ‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी,..

प्रकाशित मिति: 14 Jun 2025

प्रभावकारी बन्दै मनाङमा पढ्दै कमाउँदै कार्यक्रम

मनाङ, ३१ जेठः व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम यहाँ प्रभावकारी बनेको छ । विद्यालयमा सिकेका सीपले व्यावहारिक बनाउँदै विद्यार्थीलाई आयस्तरसँग जोड्न मद्दत..

प्रकाशित मिति: 14 Jun 2025