पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ, ४ असारःहिमाली जिल्ला मनाङ पुग्ने एकमात्र बेसीसहर-चामे सडकमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ । सडकको लमजुङ खण्ड मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चे नजिकै पहिरो जाँदा..

प्रकाशित मिति: 18 Jun 2025

लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी (बेनी), ४ असारः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६..

प्रकाशित मिति: 18 Jun 2025

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

ढोरपाटन (बागलुङ), ३ असारः बागलुङका १५ महिनासम्मका तीन हजार ५५२ र १६ देखि २३ महिनासम्मका तीन हजार ९८ गरी छ हजार ६४७ जना बालबालिकालाई सबै..

प्रकाशित मिति: 17 Jun 2025

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

गलकोट (बागलुङ), ३ असारः निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक नौ वर्ष बित्दासमेत निर्माण सम्पन्न भएको छैन..

प्रकाशित मिति: 17 Jun 2025

म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

बन्दीपुर (तनहुँ), ३ असारः यहाँको म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो..

प्रकाशित मिति: 17 Jun 2025

एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाईंदै

म्याग्दी, ३ असारः यहाँको बेनी नगरपालिका–१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं..

प्रकाशित मिति: 17 Jun 2025

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

बेनी (म्याग्दी) ३ असारः अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । ह्युम कन्सल्ट..

प्रकाशित मिति: 17 Jun 2025

अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

गुल्मी, ३ असार : पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा..

प्रकाशित मिति: 17 Jun 2025

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

म्याग्दी, ३ असार ः सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हँुदै तमाने..

प्रकाशित मिति: 17 Jun 2025

लोकभजन पुस्तान्तरण गरिँदै

गलकोट (बागलुङ), ३ असारः विसं २०७४ अघि बागलुङमा भजन समूह गठन थिएनन् । गाउँमा परम्परागत तरिकाले पूजाआजामा मात्रै सीमित भजनमा पुस्तान्तरणको अभाव थियो । लोकभजन..

प्रकाशित मिति: 17 Jun 2025