अन्तराष्ट्रिय
हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई अदालतको रोक
न्युयोर्क, २४ जेठ : एक अदालतले बिहीबार हार्वर्डमा विदेशी विद्यार्थीहरूको भर्नालाई रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासमा अस्थायी रोक लगाएको छ । ट्रम्पको संसारको सबैभन्दा..
प्रकाशित मिति: 07 Jun 2025
अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यक : चिनियाँ राष्ट्रपति चिनफिङ
बेइजिङ, २३ जेठ : चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई दुई देशबीचको सम्बन्धको बाटोलाई ‘सच्याउनुपर्छ’ बताउनुभएको छ । वासिङ्टन र बेइजिङबीच व्यापार..
प्रकाशित मिति: 06 Jun 2025
१२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण रोक, ट्रम्पले गरे आदेशमा हस्ताक्षर
अमेरिका, २२ जेठ : अमेरिकाले विभिन्न १२ देशका नागरिकहरुलाई प्रवेशमा पूर्ण रोक लगाउने भएको छ । व्हाइट हाउसका अनुसार ट्रम्पले ट्राभल प्रतिबन्धसम्बन्धी एक आदेशमा हस्ताक्षर..
प्रकाशित मिति: 05 Jun 2025
गाजामा २०० पत्रकार तथा मिडियाकर्मीको मृत्यु : इएफजे
बुडापेस्ट, २१ जेठ : युरोपेली पत्रकार महासङ्घ (इएफजे)ले इजरायली आक्रमणलाई पत्रकारहरूमाथिको अकल्पनीय नरसंहार भन्दै सन् २०२३ अक्टोबरदेखि गाजामा आक्रमणको क्रममा २०० पत्रकार तथा मिडियाकर्मीको हत्या..
प्रकाशित मिति: 04 Jun 2025
इजरायली आक्रमणपछि गाजाका अमेरिकी सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द
गाजा, २१ जेठ : संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको मानवीय सहयोग निकायले वितरण केन्द्रहरूतर्फ जाने सडकलाई लडाइँको क्षेत्र मानिने इजरायली सेनालाई चेतावनी दिँदै गाजाका सहायता..
प्रकाशित मिति: 04 Jun 2025
सुडानमा जारी युद्धका कारण चार लाखभन्दा बढी नागरिक विस्थापित : संयुक्त राष्ट्रसङ्घ
जेनेभा, २१ जेठ : सुडानमा सन् २०२३ देखि जारी सशस्त्र द्वन्द्वका कारण हालसम्म चार लाखभन्दा बढी नागरिकले देश छाडिसकेका संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जानकारी गराएको छ ।..
प्रकाशित मिति: 04 Jun 2025
सातको मृत्यु भएको रेल विस्फोटमा युक्रेन संलग्न भएको रुसको दाबी
मस्को, २१ जेठ : रुसले आफ्नो पश्चिमी सीमा क्षेत्रमा भएको रेल विस्फोटको पछाडि युक्रेन रहेको बताएको छ । शनिबार राति ब्रायान्स्क क्षेत्रमा भएको विस्फोटले सडक..
प्रकाशित मिति: 04 Jun 2025
युक्रेनलाई नेटो शिखर सम्मेलनमा आमन्त्रण : राष्ट्रपति जेलेन्स्की
भिलनियस, २१ जेठ : युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले जुन महिनाको उत्तरार्धमा नेदरल्याण्ड्सको हेगमा आयोजना हुने नेटो शिखर सम्मेलनमा युक्रेनलाई औपचारिक रूपमा आमन्त्रण गरिएको जानकारी दिनुभएको छ..
प्रकाशित मिति: 04 Jun 2025
मङ्गोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा
उलानबाटर, २१ जेठ : मङ्गोलियाका प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन–एर्डेनले सांसदहरू बीच विश्वास मत गुमाएपछि मङ्गलबार राजीनामा दिनुभएको संसदीय विज्ञप्तिमा बताइएको छ । राजधानी उलानबटारमा कथित भ्रष्टाचारविरुद्ध..
प्रकाशित मिति: 04 Jun 2025
गाजाको सहायता केन्द्र नजिकै भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
गाजा, २१ जेठ : इजरायली सेनाले मङ्गलबार गाजाको दक्षिणको सहायता केन्द्र नजिकै गरेको आक्रमणमा कम्तिमा १५ जनाको मृत्यु भएको उद्धार कर्ताहरुले जनाएका छन् । आक्रमणमा..
प्रकाशित मिति: 04 Jun 2025